साउन २९ –
विश्वमा कोरोना भाइरस सँक्रमित र यसबाट ज्यान गुमाउनेको सँखयामा कुनै कमि आएको छनै । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८४ हजारभन्दा बढि सँक्रमित थपिएपछी सँक्रमितको सँख्या २ करोड ८ लाख ४ हजार नाघेको छ ।
यस्तै भाइरसबाट मृत्यु हुनेको सँख्या ७ लाख ५२ हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ७० जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको ेछ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार ३८६, ब्राजिलमा १ हजार १६४ र भारतमा ९५० जनाको ज्यान गएको छ ।
यसका साथै विश्वभर १ करोड ३७ लाखभन्दा बढि उपचारपछी निको भएका छन् भने ६३ लाख ४९ हजार सक्रीय सँक्रमित रहेका छन् ।