साउन ३२, काठमाडौ –
नेपालमा पछिल्लो २४ घन्टामा ६४१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १३४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या १७ हजार ३२५ पुगेको छ ।
२४ घन्टामा १२ हजार २४७ परीक्षण गरिएको छ ।
Facebook Comments