• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सहयोद्धा नामक संस्थाद्वारा राजविराजमा एक घर एक पिसिआर अभियान सुरु

by पहिलो नेपाल
१ भाद्र २०७७, सोमबार १९:०७
सहयोद्धा नामक संस्थाद्वारा राजविराजमा एक घर एक पिसिआर अभियान सुरु
65
Shares

भदौ १, राजविराज –
सहयोद्धा नामक सामाजिक संस्थाले राजविराजमा एक घर एक पिसिआर अभियान सुरु गरेको छ । सप्तरीको राजविराज नगरपालिकालाई केन्द्रित गरेर उक्त संस्थाले एक घर एक पिसिआर परिक्षण गर्नेगरि अभियान सुरु गरेको हो ।

संस्थाले पिसिआर परिक्षण गर्नका लागि स्थायीको घरघरमा पुगेर स्वाब संकलन गर्नेछ। स्वाब संकलन गर्नका लागि आवस्यक पर्ने भिटिएम कीट खरिदका लागि सहयोग रकम समेत संकलन गरिरहेको संस्थाका सदस्य अमर मण्डलले जानकारी दिए ।” एक घर एक पिसिआर,आफैं जुटौं, मौन छ सरकार ” भन्ने मुल नाराका साथ सुरु गरिएको अभियानले कम्तीमा एक घरबाट एकजनाको स्वाब संकलन गरि परिक्षणका लागि गजेन्द्र नारायण अस्पतालमा पठाउनेछ ।

मण्डलका अनुसार अभियानका लागि राजविराज नगरपालिकाको जनस्वास्थ्य महाशाखाले समेत सहकार्य गरेको छ । महाशाखाको समेत समन्वयमा संस्थाको टिमले घरघर पुगेर स्वाब संकलन गर्नेछ। स्वाब संकलनका लागि आवस्यक पर्ने भिटिएम कीट किन्नका लागि सहयोग रकम समेत उठाईरहेको छ। १० दिनमा १ लाख १० हजारभन्दा बढी रकम संकलन भैसकेको मण्डलले जानकारी दिए ।

कोरोना भाइरसको बढ्दो अवस्था र सरकारको जति गर्नुपर्ने हो, त्यति नगरेका कारण संस्थाले अभियान सुरु गरेको उनले बताए । अभियानबाट सरकारलाई खबरदारीका साथै गुणस्तरीय क्वारेन्टाइन तथा आइसुलेसनको व्यवस्था गर्न दबाब समेत दिने उनले बताएका छन् । उनका अनुसार केही दिनभित्रै स्वाब संकलन कार्य सुरु गरिनेछ ।

Facebook Comments

65
Shares

Related Posts

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

१ भाद्र २०७७, सोमबार १९:०७
मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

१ भाद्र २०७७, सोमबार १९:०७

आज मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण

मधेस प्रदेशमा संसदीय दलको नेता चयन

हाम्रो दाबी मधेस प्रदेशमा स्वाभाविक : सिके राउत

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

जनताको गुनासाको सम्बोधन गर्न सक्रियता सीके राउत

धनुषामा २४ लाख रुपैयाँसहित भारतीय पक्राउ

सिरहाको विभिन्न स्थानबाट १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट

मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय कसको मत कति ?

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१ भाद्र २०७७, सोमबार १९:०७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१ भाद्र २०७७, सोमबार १९:०७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१ भाद्र २०७७, सोमबार १९:०७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१ भाद्र २०७७, सोमबार १९:०७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१ भाद्र २०७७, सोमबार १९:०७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.