भदौ २ –
विश्वभर कोरोना भाइरस सँक्रमितको सँख्या २ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ९७ हजारभन्दा बढि सँक्रमित थपिएपछी सँक्रमितको सँख्या २ करोड २० लाख ४७ हजारभन्दा बढि पुगेको हो ।
यस्तै, कोरोनाबाट मृत्यु हुनेको सँख्या ७ लाख ७७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २९० जनाको व्यान गएपछी विश्वभर मृत्यु हुनेको सँख्या ७ लाख ७७ हजार ४२३ पुगेको छ ।
साथै, मंगलबार बिहानसम्म विश्वभर १ करोड ४७ लाख ९० हजारभन्दा बढि भाइरसमुक्त भएको वल्डोमिटर्सले जनाएको छ ।
Facebook Comments