भदौ ४ –
विश्वभर कोरोना भाइरस सँक्रमितको सँख्या २ करोड २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजारभन्दा बढि नयाँ सँक्रसमित थपिएपछी विश्वभर सँक्रमितको सँख्या २ क।रोड २५ लाख ७७ हजार नाघेको छ ।
यस्तै कोरोना भाइरबाट मृत्यु हुनेको सँख्या ७ लाख ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६७६ जनाको मृत्यु भएपछी विश्वभर कोरोनाबाट मृत्यु हुनेको सँख्या ७ लाख ९० हजार ९६४ पुगेको हो ।
साथै विश्वभर कोरोना सँक्रमितमध्ये हालसम्म १ करोड ५३ लाखभन्दा बढि निको भएका छन् भने ६४ लाख ८५ हजार सक्रिय सँक्रमित रहेका छन् । जसमध्ये ६१ हजार ७५१ गम्भीर अबस्थाका सँक्रमित रहेका छन् ।