• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

शुल्क नउठाउन भन्दै काठमाडौँ बिश्वबिध्यालय बिरुद्घ विद्यार्र्थी संगठनले गरे आन्दोलन

by पहिलो नेपाल
७ भाद्र २०७७, आईतवार ०९:३२
शुल्क नउठाउन भन्दै काठमाडौँ बिश्वबिध्यालय बिरुद्घ विद्यार्र्थी संगठनले गरे आन्दोलन

भदौ ७, काठमाडौँ –
कोरोना भाईरसको महामारीका कारण बिश्वका सबैजसो देश प्रभावित बनेका छन् । नेपालमा पनि कोरोना भाईरसका कारण गत चैत्र महिना देखि शैक्षिक संस्थाहरु बन्द भएका छन । लामो समयसम्म चलेको लकडाउन र त्यसपछि पनि महामारीको अवस्थालाई मध्यनजर गर्दै सरकारले शैक्षिक संस्थाहरु नखोल्ने निर्णय गरेको कारण शैक्षिक गतिबिधिहरु स्थगित हुनुका साथै वार्षिक कार्यतालिकामै असर पुगेको छ ।

उच्च शिक्षाका सन्दर्भमा अन्य बिश्वबिद्यालयहरु अन्योलको स्थितिमा रहदा पनि काठमाडौँ बिश्वबिध्यालयले आफुलाई फरक रुपमा उभ्याउन सफल भएको छ्र । हिउँदे सेमेस्टरको अन्तिम परिक्षा अनलाइन माध्यमबाट लिएर काठमाडौँ बिश्वबिध्यालयले भने अर्को सेमेस्टरका कक्षाहरु पनि अनलाइन माध्यमबाट नै संचालन गर्दै आएको छ्र । खासगरी केन्द्रिय हाताभित्र रहेका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिंगले सम्पूर्ण विद्यार्र्थीहरुलाई इन्टरनेटको पहुँच भित्र राख्नको निम्ति डाटा प्याकहरु बाँडेको र दुर्तगतिमा कक्षाहरु संचालन भइरहेको खबर प्राप्त भएको छ ।

तर अनलाइन माध्यमबाट पठनपाठन संचालन गर्दा स्वतरुपमा त्यसका केहि सिमितताहरु रहने र बिश्वबिद्यालयले ती सिमिततालाई बेवास्ता गर्नाले विद्यार्थीहरुले मानसिक दबाब झेल्नुपरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू काठमाडौँ बिश्वबिद्यालय केन्द्रिय क्याम्पस कमिटिका सह संयोजक सजोल भण्डारीले जानकारी दिए । उनका अनुसार बिश्वबिद्यालयले देखिएका समस्याको समाधान गरेर अगाडी बढ्नुको सट्टा १५ दिनभित्र नै नयाँ सेमेस्टरको शुल्क तिर्न ताकेता गरेर विद्यार्थीको मर्कामा उदासिन देखिएकाले आन्दोलनको विकल्प नभएको बताए ।

त्यस्तै अनेरास्ववियू काठमाडौँ बिश्वबिद्यालय केन्द्रिय क्याम्पस कमिटिका संयोजक रोचक गौतमका अनुसार देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको परिस्थिति र नेपाल सरकारबाट पनि शैक्षिक संस्थाहरुबाट अहिलेको अवस्थामा शुल्क नउठाउने निर्देशन आएका बेला काठमाडौँ बिश्वबिध्यालयले शुल्क उठाउन हतार गर्नु निन्दनीय रहेको जनाएका छन् । त्यसैकारण अनेरास्ववियूको बिशेष पहलबाट अन्य सबै क्रियाशील विद्यार्थी संगठनहरुको सहमतिमा भाद्र १ गतेका दिन ४८ घन्टे अल्टिमेटमका साथ संयुक्त बिज्ञप्ति जारी गरिएको र त्यसकै फलस्वरुप भाद्र ४ गते अर्को संयुक्त बिज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको संयोजक गौतमले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा भाद्र ५ गते पहिलो चरणमा विद्यार्र्थीका समस्याका बिषयमा डिनसँग साथै विद्यार्र्थी कल्याणकारी परिषद्का सहायक निर्देशकको उपस्थितिमा खुल्ला छलफल गरिएको छ्र । यस कदमलाई सकारात्मक रुपमा लिएको भए पनि समस्या ठोस रुपमा सम्बोधन नहुदा सम्मका लागि आन्दोलनका कार्यक्रमहरु जारी नै रहने छ ।
अनेरास्ववियू काठमाडौँ बिश्वबिद्यालयकै अर्का नेता सुमन राज पौडेलले अनेरास्वविययू विद्यार्र्थीको हकहितका निम्ति सँधै अग्रमोर्चामा रहेर लडिरहेको र विद्यार्र्थीका साझा समस्याको समाधानका निम्ति अन्य विद्यार्र्थी संगठनसंगको सहकार्यमा पनि बिशेष ध्यान पुर्याउदै अघि बढ्दै आहिरहेको बताए ।

शुल्क उठानको मुद्धा मात्रै नभएर अनेरास्ववियू काठमाडौँ बिश्वबिद्यालयले अन्य धेरै समस्याहरुको सम्बोधनका निम्ति बारम्बार बिश्वबिद्यालय प्रशासनसंग छलफलमा जुटेको र विद्यार्र्थीको समस्या सम्बोधनका निम्ति जस्तोसुकै अफ्ठ्यारो परिस्थितिको सामना गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेको छ ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

७ भाद्र २०७७, आईतवार ०९:३२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

७ भाद्र २०७७, आईतवार ०९:३२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

७ भाद्र २०७७, आईतवार ०९:३२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

७ भाद्र २०७७, आईतवार ०९:३२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

७ भाद्र २०७७, आईतवार ०९:३२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

७ भाद्र २०७७, आईतवार ०९:३२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

७ भाद्र २०७७, आईतवार ०९:३२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.