• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

च्याम्पियन्स लिगको फाइनलमा आज राती पीएसजी र बार्यन भिड्दै, खेल रोमाञ्चक हुने अनुमान

by पहिलो नेपाल
७ भाद्र २०७७, आईतवार १५:५४
च्याम्पियन्स लिगको फाइनलमा आज राती पीएसजी र बार्यन भिड्दै, खेल रोमाञ्चक हुने अनुमान

भदौ ७ –
यूइएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आइतबार राति (आज राती ) हुँदैछ। फाइनलमा दुई ठुला क्लब पेरिअ सेन्ट जर्मेन (पीएसजी) र बार्यन म्युनिखबिछ हुँदैछ ।

नेपाली समय अनुसार राती १२:४५ बजे खेल सुरु हुनेछ । पाँच पटकपटकको च्याम्पियन बार्यन र पहिलो पटक च्याम्पियन बन्ने दाउमा रहेको पीएसजी बिचको खेला रोमाञ्चक हुने अनुमान छ ।

रोवर्ट लिवानडोस्की, फिलिपे कोटिन्हो, थोमस मुलर, म्यानुअल न्युअर, लिरो साने, डेभिड अलाबा, जेरोमी बोट्याङ, अलफन्सो डेभिसजस्ता खेलाडी समावेश रहेको बार्यनले नेमार जुनियर, केलिएन एबाप्पे, डि मारिया, थियागो सिल्भा, केलोर नाभास, मार्को भेराटी, माउरो इकार्डी, माक्विनहोसजस्ता समावेश रहेको पीएसजीको सामना गर्दैछ।

बार्यनले यसपटक क्वार्टर फाइनलमा बलियो क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेर सनसनी मच्चाएको थियो। त्यस्तै, फाइनल पुग्नलाई बार्यनले लियोनमाथि ३–० को जित निकालेको थियो।

यता पीएसजीले पनि फाइनलमा पुग्न आरबी लिपजिगमाथि ३–० को जित हात पारेको थियो।

आजको खेल निकै आक्रमक र रोमान्चक हुने अनुमान गरिएको छ। इतिहास हेर्दा बार्यन बलियो देखिन्छ तर पछिल्लो समय पीएसजी घरेलु लिगको च्याम्पियन लगातार जस्तो बन्दै आएको छ।

पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो भने बार्यनले ११ औं फाइनल खेल्न लागेको हो।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

७ भाद्र २०७७, आईतवार १५:५४
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

७ भाद्र २०७७, आईतवार १५:५४

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

७ भाद्र २०७७, आईतवार १५:५४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

७ भाद्र २०७७, आईतवार १५:५४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

७ भाद्र २०७७, आईतवार १५:५४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

७ भाद्र २०७७, आईतवार १५:५४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

७ भाद्र २०७७, आईतवार १५:५४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.