• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

२४ घन्टामा ८१८ नयाँ संक्रमित थपिए

by पहिलो नेपाल
७ भाद्र २०७७, आईतवार १६:४८
यस्तो छ नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्था

फोटो: गुगल


भदौ ७, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा ८१८ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै सङ्क्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ।

त्यस्तै , २४ घन्टामा ३ जनाको मृत्यु भएको छ ।योसँगै मृत्युु हुनेको संख्या १४९ पुगेको छ ।

अहिलेसम्म १८ हजार ६३१ जना भाइरसमुक्त भइसकेको मन्त्रालयले जनाएको छ । २४ घन्टामा २८१ जना भाइरसमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १३ हजार १५५ जना सक्रिय सङ्क्रमीत रहेका छन्। त्यस्तै अहिले देशभरि क्वारन्टीनमा ११ हजार ७१४ जना छन्। सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

त्यस्तै, विगत २४ घण्टामा ८ हजार २६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

Facebook Comments

Related Posts

बुस्टर डोजका खोप  माघमा १५ लाख मात्रा आउने

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

७ भाद्र २०७७, आईतवार १६:४८
कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

७ भाद्र २०७७, आईतवार १६:४८

कोरोना सङ्क्रमण देखापरेपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

‘तपाईंको मास्क खोइ अभियान फेरि सुरु

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

देउवा र प्रचण्ड माधव नेपाललाई भेट्न पुगे

चीनमा कोरानाबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने ?

चुरोटबाट ५६ रोगको जोखिम : अनुसन्धान

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

७ भाद्र २०७७, आईतवार १६:४८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

७ भाद्र २०७७, आईतवार १६:४८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

७ भाद्र २०७७, आईतवार १६:४८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

७ भाद्र २०७७, आईतवार १६:४८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

७ भाद्र २०७७, आईतवार १६:४८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.