भदौ १७ –
नेपालमा कोरोना भाइरस फैलिनेक्रम निरन्तर बढिरहेको छ । नेपालमा हाल ४० हजार ५२९ जना कोरोना सँक्रमित रहेका छन् । मंगलवार नेपालमा १ हजार ६९ जना सँक्रकित थपिएका थिए ।
यस्तै नेपालमा मंगलवार थप ११ जनाको मृत्युु भएपछि कोरोनाबाट मृत्यु हुनेको सँख्या २३९ पुगेको होे ।
हालसम्म नेपालमा २२ हजार १७८ जनाले कोरोनालाई जितिसकेका छन् भने १८ हजार ११२ जना सक्रिय सँक्रमित रहेका छन् ।
हालसम्म नेपालमा ७ लाख ५ हजार ५६० स्वाब परिक्षण गरिएको छ । ४६ हजार ५१२ जना क्वारिन्टाइनमा रहेका छन् ।