• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

यस्तो छ पछिल्लो २४ घन्टाको कोरोना अपडेट

by पहिलो नेपाल
२० भाद्र २०७७, शनिबार १७:३०
यस्तो छ नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्था

फोटो: गुगल


भदौ २०, काठमाडौ –
नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

यस्तै कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु भएको जानाएको छ ।

पछिल्लो २४ घन्टामा थप एक हजार ५६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै शनिबारसम्म कोरोना निको हुनेको जम्मा संख्या २७ हजार १२७ पुगेको मन्त्रालयले जानकारी गराएको छ ।

नेपालमा हाल १७ हजार ८७० सक्रिय संक्रमित रहेका छन् ।उपचाररत् संक्रमितमध्ये १६७ जना आइसीयूमा रहेका छन् भने २४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

पछिल्लो २४ घन्टामा १२ हजार ४७३ जनाको ‘पीसीआर’ परीक्षण भएको छ । अहिलेसम्म देशभर सात लाख ५७ हजार ९६३ ओटा पीसीआर परीक्षण भएको छ ।

अहिले नेपालमा संस्थागत र ‘होम आइसोलेसन’मा गरी १७ हजार ८७० जना आइसोलेसनमा रहेका छन् ।

अहिले ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, हुम्ला र डोल्पामा सक्रिय संक्रमितको संख्या शून्य रहेको जनाइएको छ ।

Facebook Comments

Related Posts

बुस्टर डोजका खोप  माघमा १५ लाख मात्रा आउने

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

२० भाद्र २०७७, शनिबार १७:३०
कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

२० भाद्र २०७७, शनिबार १७:३०

कोरोना सङ्क्रमण देखापरेपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

‘तपाईंको मास्क खोइ अभियान फेरि सुरु

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

देउवा र प्रचण्ड माधव नेपाललाई भेट्न पुगे

चीनमा कोरानाबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने ?

चुरोटबाट ५६ रोगको जोखिम : अनुसन्धान

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० भाद्र २०७७, शनिबार १७:३०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० भाद्र २०७७, शनिबार १७:३०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२० भाद्र २०७७, शनिबार १७:३०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२० भाद्र २०७७, शनिबार १७:३०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२० भाद्र २०७७, शनिबार १७:३०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.