• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

वैश्य युवा संघद्वारा प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमलाई विदाई

by पहिलो नेपाल
२१ भाद्र २०७७, आईतवार ०९:३५

भदौ २१ –
वैश्य युवा संघ मोरङ्गले प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमलाई विदाई गरेको छ । बिराटनगरमा वडा प्रहरी कार्यालय क का प्रमुख प्रहरी नायव उपरीक्षक गौतमलाई वैश्य युवा संघ मोरङ्गले विदाई गरेको हो ।

बिराटनगरमा रहेर उत्कृष्ट काम गर्दैे जनताको मन जित्न सफल भएको भन्दै गौतमालाई सम्मानका साथ विदाई गरिएको संघका अध्यक्ष गणेश शाहले बताए । आफ्नो पन्ध्र महिनाको कार्यकालमा विभिन्न किसिमको कार्यक्रम गरि लागुप्रदार्थ दुब्र्यषनी देखि कोरोना भाइरसको जटिल परिस्थितिमा आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा अहोरात्र निडर भई खटिएका कारण सम्मान गरिएको उनले बताए ।

सम्मान तथा विदाई कार्यक्रममा नेपाल वैश्य युवा संघ मोरङ्ग सल्लाहकार तथा बिराटनगर वार्ड ६ का वडा सदस्य सन्तोष शाह तथा संघका मोरङ अध्यक्ष गणेश साह, उपाध्यक्ष दिपेन्द्र स्वर्णकार, सचिव प्रेम नाथ गुप्ता , कोषाध्यक्ष डाक्टर शिवशंकर साह, सक्रिय सदस्य तुलसी साह, सन्तोस शाह, आदित्य साह तथा हिन्दू परिषद् नेपाल मोरङको अध्यक्ष कैलाश मण्डल लगायत सहितको उपस्थिति थियो ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२१ भाद्र २०७७, आईतवार ०९:३५
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२१ भाद्र २०७७, आईतवार ०९:३५

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२१ भाद्र २०७७, आईतवार ०९:३५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२१ भाद्र २०७७, आईतवार ०९:३५
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२१ भाद्र २०७७, आईतवार ०९:३५
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२१ भाद्र २०७७, आईतवार ०९:३५
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२१ भाद्र २०७७, आईतवार ०९:३५
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.