• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

युवा अभियन्ता आलम नेतृत्वको टिमद्वारा क्यान्सर पीडितलाई सहयोग

by पहिलो नेपाल
२४ भाद्र २०७७, बुधबार १९:१७
युवा अभियन्ता आलम नेतृत्वको टिमद्वारा क्यान्सर पीडितलाई सहयोग
651
Shares

भदौ २४, विराटनगर –
युवा अभियन्ता ओसिम आलमको नेतृत्वको टिमले एकजना क्यान्सर पीडित महिलालाई सहयोग गरेको छ । आलम नेतृत्वको समूहले रंगेली नगरपालिका २, बबियाबिर्ता निवासी स्तन क्यान्सर पिडित मन्दिरा गुरुङलाई खाद्यान्न सहयोग गरेको हो ।

पत्रकार विरेन्द्र कुमार साहले पीडितको परिवारमा पछिल्लो समय खान नै मुस्किल भएको थाहा पाएपछि अभियन्ता आलमको सहयोगमा खाद्यान्न उपलब्ध  गराईएको हो । चामल, नुन, तेल, आलु, स्वयबिन, दाल, चाउचाउ , चिउरा लगायतमा खाद्य सामाग्री सहयोग गरेको आलमले बताए । पिडित गुरुङ पत्रकार शाहको पहलमा नेपाल क्यान्सर अस्पताल हरिसिद्दिमा एक बर्ष उपचारपछि क्यान्सर जितेर घर फर्किएकि हुन् ।

६ महिनाअघि घर फर्किएकी उनको परिवारको आर्थिक स्थिति कमजोर छ । घर फर्किएपछि कोरोना भाइरसका कारण लकडाउन भएकोले रोजगारी समेत नभएपछि खानकै लागि मुस्किल भएको गुरुङले बताईन् । मन्दिराको घरमा दुई जना अपांग बच्चा सहित ८ जना रहेका छन् । पीडित परिवारलाई पत्रकार शाहको पहलमा अभियन्ता आलम र उनको निशुल्क खाना खुवाउने अभियानको समुहले गरिब २ महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको हो ।

युवा सामाजिक अभियन्ता आलमले यो दुखको बेलामा एक अर्कालाई सकेको मलहम लगाउनुपर्ने बताए । उनले भने, ‘सकेको सहयोग गर्नुपर्छ, यो नै हाम्रो मानवता हो। अहिले राजनीतिका कुरा छोडौ ,राजनीतिक स्वार्थलाई छोडेर सबैजना मिलेर निभेको चुलो बाल्न सहकार्य गरौ ।” आलमको नेतृत्वमा विराटनगरमा विगत १०० दिनदेखि सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना खुवाउने अभियान चलिरहेको छ ।

उपचार अघि मन्दिरा गुरुङ
Facebook Comments

651
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२४ भाद्र २०७७, बुधबार १९:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२४ भाद्र २०७७, बुधबार १९:१७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२४ भाद्र २०७७, बुधबार १९:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२४ भाद्र २०७७, बुधबार १९:१७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२४ भाद्र २०७७, बुधबार १९:१७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२४ भाद्र २०७७, बुधबार १९:१७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२४ भाद्र २०७७, बुधबार १९:१७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.