• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

चर्चित क्रीकेट लिग आइपिएल आजबाट युएईमा सुरु हुँदै

by पहिलो नेपाल
३ आश्विन २०७७, शनिबार ०७:२१
चर्चित क्रीकेट लिग आइपिएल आजबाट युएईमा सुरु हुँदै

असोज ३, विराटनगर –
आजबाट विश्वकै महँगो र चर्चित क्रीकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० सुरु हुँदैछ । कोरोना भाइरसले पाँच महिना धकेलिएको आइपिएल भारतमा कोरोना संक्रमण लगातार बढेपछि सिजनको आइपिएल युएईमा हुँदैछ ।

पहिलो खेलमा आज शनिबार मुम्बइ इन्डियन्स र चेन्नई सुपरकिंग्स भिड्दैछन् । खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । दुवै टिम आइपिएल इतिहासका सबैभन्दा सफल टिम हुन्।

आइपिएलको सर्वाधिक विजेता मुम्बईले अहिलेसम्म चार पटक उपाधि जितेको छ। यस्तै चेन्नई तीन पटक च्याम्पियन बनेको छ।

गत सिजन उपविजेतामा सीमित भएको चेन्नई आइपिएलको हरेक संस्करणको अन्तिम चारमा पुगेको छ।

यसपटकको आइपिएलका लागि खेलाडी,अफिसियल लगायतले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ। दुबई, सारजाह र अबुधावीमा हुने खेलका दौरान रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ। सबै खेलाडीलाई आफ्नो टिम होटल छाड्न बन्देज लगाइएको छ।आइपिएलका राउन्ड रोबिनका खेल युएईको तीनमा स्थानमा हुनेछन्। जसअनुसार अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुनेछन्।

मुम्बई र कोलकताले समूह चरणका ८ खेल अबुधावीमा खेल्ने तय छ। यस्तै सनराइजर्स हैदरावादले ८ खेल दुबईमा खेल्ने तय छ।

यस्तै चेन्नई सुपरकिंग्स, किंग्स ११ पञ्जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरका ७-७ खेल दुबईमा छन्। राजस्थान रोयल्सको ६ खेल दुबई, पाँच खेल अबुधावी र तीन खेल सारजाहमा छन्।

आइपिएलमा यसपटक पनि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन्।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

३ आश्विन २०७७, शनिबार ०७:२१
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

३ आश्विन २०७७, शनिबार ०७:२१

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ आश्विन २०७७, शनिबार ०७:२१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ आश्विन २०७७, शनिबार ०७:२१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३ आश्विन २०७७, शनिबार ०७:२१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३ आश्विन २०७७, शनिबार ०७:२१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३ आश्विन २०७७, शनिबार ०७:२१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.