• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

यस्तो छ नेपालमा कोरोनाको पछिल्लो अवस्था

by पहिलो नेपाल
३ आश्विन २०७७, शनिबार १८:०१
यस्तो छ नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्था

फोटो: गुगल


असोज ३, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६२ हजार ७९७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

यस्तै २४ घण्टामा कोरोना संक्रमितमध्ये १ हजार ४४७ जना निको भएका छन्। योसँगै मुलुकमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।

हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ छ। त्यसमध्ये ९ गजार १५३ जना संस्थागत आइसोलेसनमा र ७ हजार ९७६ होम आइसोलेसनमा रहेका छन्। क्वारेन्टिनमा हाल ७ हजार ७३५ जना रहेका छन्। १७९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टायता मुलुकमा १० हजार ३३३ वटा नमूना परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments

Related Posts

बुस्टर डोजका खोप  माघमा १५ लाख मात्रा आउने

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

३ आश्विन २०७७, शनिबार १८:०१
कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

३ आश्विन २०७७, शनिबार १८:०१

कोरोना सङ्क्रमण देखापरेपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

‘तपाईंको मास्क खोइ अभियान फेरि सुरु

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

देउवा र प्रचण्ड माधव नेपाललाई भेट्न पुगे

चीनमा कोरानाबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने ?

चुरोटबाट ५६ रोगको जोखिम : अनुसन्धान

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ आश्विन २०७७, शनिबार १८:०१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ आश्विन २०७७, शनिबार १८:०१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३ आश्विन २०७७, शनिबार १८:०१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३ आश्विन २०७७, शनिबार १८:०१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३ आश्विन २०७७, शनिबार १८:०१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.