• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

यस्तो छ विश्वमा कोरोना भाइरसको पछिल्लो अबस्था

by पहिलो नेपाल
४ आश्विन २०७७, आईतवार ०७:३६
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

असोज ४ –
विश्वभर कोरोना भाइरस सँक्रमितको सँख्या ३ करोड ९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९१ हजार नयाँ सँक्रमित थपिएपछी सँक्रमितको सँख्या ३ करोड ९ लाख ८२ हजार नाघेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको सँख्या ९ लाख ६१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १४२ जनाको मृत्यु भएपछि विश्वभर मृत्यु हुनेकोे सँख्या ९ लाख ६१ हजार ३७३ पुगेको हो । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारतमा १ हजार १४९, ब्राजिलमा ७०८, अमेरिकामा ६५७, मेक्सिकोमा ६२४ र कोलम्बियामा १८९ जनाको ज्यान गएको छ ।

साथै कोेरोनालाई जित्नेको सँख्या २ करोड २५ लाख ८२ हजार ५८० पुगेको छ भने सक्रीय सँक्रमितको सँख्या ७४ लाख ३८ हजार २९६ जना रहेको वल्डोमिटर्सले जनाएको छ । जसमध्ये १ प्रतिशत अर्थात ६१ हजार ३९२ जना गम्भिर प्रकृतिका सँक्रमित रहेका छन् ।

Facebook Comments

Related Posts

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

४ आश्विन २०७७, आईतवार ०७:३६
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

४ आश्विन २०७७, आईतवार ०७:३६

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

कतारमा फिफा विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

हिमपातका कारण १७ जनाको मृत्यु जापानमा

वृद्धाश्रममा आगलागी, कम्तीमा २० जनाको मृत्यु

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडनसँग भेटवार्तागर्ने

विश्वकप विजेता अर्जेन्टिनी टोली ट्रफी लिएर घर पुगे

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

४ आश्विन २०७७, आईतवार ०७:३६
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४ आश्विन २०७७, आईतवार ०७:३६
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

४ आश्विन २०७७, आईतवार ०७:३६
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

४ आश्विन २०७७, आईतवार ०७:३६
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

४ आश्विन २०७७, आईतवार ०७:३६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.