• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बिराटेश्वर बृद्धआश्रमा वैश्य युवासंघको खाद्यान्न सहयोग

by पहिलो नेपाल
४ आश्विन २०७७, आईतवार ०८:२३
बिराटेश्वर बृद्धआश्रमा वैश्य युवासंघको खाद्यान्न सहयोग
73
Shares

असोज ४, विराटनगर –
बिराटेश्वर वृद्धाश्रम सेवा समिति बिराटनगरलाई नेपाल वैश्य युवा संघ मोरङ बिराटनगरले खाद्य सामाग्री  सहयोग गरेको छ ।

नेपाल वैश्य युवा संघ मोरङ बिराटनगरको आयोजना तथा महिला शान्ति ,अनुसन्धान तथा बिकाश केन्द्र (वपरडेक)को सह -सहयोगमा करिब ३ महिना पुगने गरी चामल ३ बोरा, दाल १ बोरा, तेल १ काटुन , नुन ५ प्याकेट, चाउचाउ २ काटुन, चिउरा ५ किलो ग्राम,आलू १ बोरा, प्याज १ बोरा , भुजा २ बोरा , फुटी ३ काटुन, चाउचाउ २ काटुन, विस्कुट ५ दर्जन, होर्लीक्स ५ प्याकेट, गुलकोज ५ डिवा , हरियो सब्जी ,सर्फ एक बोरा , मसालालगायत १५० थान माक्स सहित स्वास्थ्य सामाग्री समेत बिराटेशवरी वूद्धा आश्रमका संचालक जगत आर्याललाई प्रदान गरिएको संघका अध्यक्ष गणेश कुमार शाहले बताए । नेपाल सहित बिश्वभरि नै कोरोना भाईरस महामारीसंग जुधिरहेको समयमा वूद्धा श्रममा खानाको अभाव नहोस् भन्ने उदेश्यले आफुहरुल खाद्यान्न सम्रागी उपलब्ध गराएको शाहले बताए । उक्त आश्रममा २६ जना महिला ,२५ जना पुरुष गरि ५१ जना आमाबुवाहरु बस्दै आउनु भएको छ।

उक्त खाद्यान्न सम्रागी हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकर,कोषाध्यक्ष डा शिब शंकर साह , अशेश्वर साह, अमूत कुमार साह, किरण साह, सन्तोष साह,भोला साह ,संजय सोनी ,मनोज कुमार हलवाई ,रामकुमार चौधरी ,सीयाराम रौनियार,प्रदिप कुमार दास , शिवनारायण गुप्ता,सामाजिक युवा अभियन्ता पेरिस सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल वैश्य युवा संघ मोरगं बिराटनगरले आगामी दिनहरुमा पनि निरन्तर सामाजिक कार्य गर्ने ,वैश्य समाजको तथ्यांक संकलन गर्ने ,सामाजिक बिकास एवम जातिय उत्थानकोलागि विभिन्न सेवा मुलक कार्यक्रमहरु गर्दै जाने संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकरले बताए ।

Facebook Comments

73
Shares

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

४ आश्विन २०७७, आईतवार ०८:२३
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

४ आश्विन २०७७, आईतवार ०८:२३

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

४ आश्विन २०७७, आईतवार ०८:२३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४ आश्विन २०७७, आईतवार ०८:२३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

४ आश्विन २०७७, आईतवार ०८:२३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

४ आश्विन २०७७, आईतवार ०८:२३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

४ आश्विन २०७७, आईतवार ०८:२३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.