• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मार्क्सवाद अध्यनगर्ने युवा, बिद्यार्थीको १ नम्बर प्रदेश कमिटी गठन, कुन जिल्ला बाट को को परे ?

by पहिलो नेपाल
४ आश्विन २०७७, आईतवार ११:५८
मार्क्सवाद अध्यनगर्ने युवा, बिद्यार्थीको १ नम्बर प्रदेश कमिटी गठन, कुन जिल्ला बाट को को परे ?

असोज ४, विराटनगर –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सम्बद्ध मार्क्सवाद अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुले १ नम्बर प्रदेश कमिटी गठन गरेका छन् । ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) को नाममा प्रदेश कमिटी गठन गरिएको हो । प्रेमराज भारतीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।

सो कमिटीका अन्य पधादीकारीहरुमा ३ जना उपाध्यक्षहरु तिलक परियार, प्रतिक्षा ढुंगाना, राजेश खड्का, सचिवमा भिष्म पौडेल,२ जना सहसचिवहरु सम्भु घिमिरे, प्रकाश गिरी र कोषाध्यक्ष मोनालिशा श्रेष्ठ रहेका छन ।

त्यसैगरी सदस्यहरुमा इन्द्र बिष्ट ,राजेन्द्र आङ्देम्बे, रोशन सुबेदी, लुना अधिकारी, योगेन्द्र वेधा, देवेन्द्र भुजेल, खगेन्द्र राई, सबु राई, विजय कार्की ,मिलन बस्नेत, मोहन खड्का ,हिराजंग राइ ,हेम खड्का ,मिलन घिमिरे (रुद्र), उदय भट्टराई ,राजु नेपाली, धुर्व भट्टराई, धनबहादुर सुवेदी, सन्तोष लिम्बू, उमेश ढकाल, मानबहादुर गुरूङ(एम.बि.), धनकुमारी ओझा, हेडम्बर निरौला, गजेन्द्र खनाल, शीतल राय, सन्तोष दुलाल, मणी चाम्लिङ, ध्रुब पौडेल, मोहन खड्का, हिराजंग राई, हेम खड्का, नवाज सरिफ अन्सारी,बिमल दाहाल, उमेशकुमार शाह, प्रेमप्रकाश कुरूम्वाङ, राम खतिवडा, उज्वल लकान्द्री,अनुज रेग्मी ,प्रकाश पोखरेल,दिलकुमारी राइ,इन्द्र नेपालि,रोममणि भट्टराई ,कृष्ण चम्लागाई, कृष्णमान तामाङ्ग लगायत रहेका छन्। कमिटीमा सोलुखुम्बु रओखलढुंगाबाट पछि मनोनितकालागी कोटा राखिएको अनेरास्ववियुका पुर्व नेता बद्री अर्यालले बताए।

आइसिडीले मार्क्सवादी विचारको अध्ययनमा केन्द्रित कार्यक्रमहरु गर्नेछ भने देशका अन्य समसामयिक क्षेत्रका समस्याहरुलाई पनि उठान गरेर समाधानका लागि प्रयासगर्ने सो कमिटी निर्माणगर्न प्रमुख सल्हाकारको भूमिका निर्माण गरेका अनेरास्ववियुको पुर्व सचिवालय सदस्य परमेश्वर घिमिरेले बताए । उनका अनुसार आइसिडीमा वैचारिक र बौद्धिक व्यक्तिहरुलाई समेट्ने प्रयास गरिनेछ। उक्त कमिटी जुम मार्फत् भर्चुअल बैठकबाट गठन गरिएको र देश भरीमानै १ नम्बर प्रदेश कमिटी पहिलो र ऐतिहासिक कमिटी बनेको छ । सो आइसिडी कमिटीको १ नम्बर प्रदेश भित्रकाबहुसंख्यक  जिल्लाहरुमा कमिटी निर्माण भैसकेको पनि नेता घिमिरेले जानकारी दिए ।

अनेरास्ववियूका पुर्व नेताहरु परमेश्वर घिमिरे,धुर्व राइ,पारुल क्षेत्री,दिनेश श्रेष्ठ ,डिल्ली राई ,महेश रोक्का ,अर्जुन राइ ,बिशाल खड्का,एरबहादुर तामाङ्ग,अनिल कन्दङवा,अनिल कार्की देशबन्धु ढुंगेल ,बृहस्पती उपरकोटी,दानकुमार ढकाल,एकराज दाहाल,सुमन भट्टराइ,धुर्वराज राइ र प्रकाश श्रेष्ठलाई स्कुल विभागको प्रमुख सल्हाकार जिम्मेवारी तोकिएको नवगठित कमिटीका अधक्ष्य भारतीले बताए । त्यसैगरी प्रशिक्षण विभागका सल्लाहकारहरुमा योगेश राजभण्डारी र नरेन्द्र बस्नेत रहेका छन् ।सो कमिटीलाई चलाएमान गर्नकालागी प्रमुख इन्चार्जको भूमिका लागि नेता बद्री अर्यालले जिम्मेवारी बहन गर्ने छन् ।

छैटौ संबिधान दिवसको अवस्वर पारेर निर्माण गरीएको सो नया कमिटीको कार्यलय सचिवको जिम्मेवारी मिलन बस्नेतलाइ तोकेको छ । त्यसैगरी संगठन बिभाग ७ सदस्यीय रहनेगरी प्रमुखमा इन्द्र बिष्ट उपप्रमुख राजेन्द्र आङ्देम्बे र सचिव उदय भट्टराईलाइ जिम्मेवारी दिईएको छ भने विभागको बैठकले अन्य सदस्यहरुको चयन गर्नेछ । नव गठित प्रदेश कमिटीको कार्यसमिती र सल्लाहकारहरु समिती बिच पहिलो बैठक र परीचयात्मक कार्यक्रम सुक्रबार भित्रमा गर्नु पर्ने छ । नव गठित कमिटीलाई अनेराबियुको पुर्व अध्यक्ष तथा संसद रामकुमारी झाक्रीले बधाई तथा सुभकामना ब्याक्त गरेकि छिन।

कमिटीको हकमाभने अनेरास्ववियुमा कामगरेर पछिल्लो समयमा जिम्मेवारी बिहिन भएका कमरेडहरु र अनेरास्ववियुमा काम गरीरहेको कमरेड हरुलाई मिलाएर कमिटी निर्माण गर्न सकिने इन्चार्ज अर्यालले बताए । अनलाईन सगरमाथाबाट

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

४ आश्विन २०७७, आईतवार ११:५८
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

४ आश्विन २०७७, आईतवार ११:५८

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

४ आश्विन २०७७, आईतवार ११:५८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४ आश्विन २०७७, आईतवार ११:५८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

४ आश्विन २०७७, आईतवार ११:५८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

४ आश्विन २०७७, आईतवार ११:५८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

४ आश्विन २०७७, आईतवार ११:५८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.