• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

विराटनगरमा न्यूज एंकर तथा रिपोर्टको तालिम हुँदै , ९ जनामात्र सहभागि हुने

by पहिलो नेपाल
८ आश्विन २०७७, बिहीबार ११:३४
विराटनगरमा न्यूज एंकर तथा रिपोर्टको तालिम हुँदै , ९ जनामात्र सहभागि हुने
15
Shares

असोज ८, विराटनगर –
विराटनगरमा समाचार वाचक—वाचीका एवम रिपाेिर्टङका लागि १ महिने तालिम हुन गइरहेको छ । रितेन्द्र मिडिया हाउसको आयोजनामा कार्तिक महिनाबाट सुरु हुन गइरहेको तालिम निकै पृथक र फरक रहेको छ ।

शःशुल्क बिराटनगरमा संचालन हुने तालिममा ९ जना प्रशिक्षार्थी मात्र सहभागि हुनेछन् । उक्त तालिममा बिभिन्न मिडियामा संलग्न मिडियाकर्मीहरुले तालिम दिने एक प्रशिक्षक एवम मिडियाकर्मी सोनुकुमार दासले बताए । उनले उक्त तालिममा अन्तर्वाता लिने तवर तरिका , प्रत्येक्ष रिपोर्टिङ गर्ने शैली , सेलिब्रीटिहरु संगको अन्तरक्रिया कार्यक्रम तथा क्षमता तथा नेतृत्व विकास तालिम समेत प्रदान गर्ने बताए ।

यस्तै पत्रकार दासले तालिमकालमा ९ जना प्रशिक्षार्थीहरुले प्रयोगात्मक र फिल्ड रिपोर्टिङको अनुभव समेत लिने बताए । यस १ महिने तालिमको शुल्क ८००० रुपैयाँ रहेको छ । असोज ७ गते देखि खुलेको अनलाइन रेजिष्ट्रिेसन असोज १९ गते सम्म रहने छ ।  आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Facebook Comments

15
Shares

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

८ आश्विन २०७७, बिहीबार ११:३४
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

८ आश्विन २०७७, बिहीबार ११:३४

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

८ आश्विन २०७७, बिहीबार ११:३४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ आश्विन २०७७, बिहीबार ११:३४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

८ आश्विन २०७७, बिहीबार ११:३४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

८ आश्विन २०७७, बिहीबार ११:३४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

८ आश्विन २०७७, बिहीबार ११:३४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.