• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

आइपिएलकै महङ्गा कोहलीले २ क्याच छुटाउनुका साथै १ रनमात्र बनाएपछि बैङ्ग्लोरको लज्जास्पद हार

by पहिलो नेपाल
९ आश्विन २०७७, शुक्रबार ११:११
आइपिएलकै महङ्गा कोहलीले २ क्याच छुटाउनुका साथै १ रनमात्र बनाएपछि बैङ्ग्लोरको लज्जास्पद हार

असोज ९ –
इन्डियन प्रीमियर लिग (आईपीएल) मा गएराती भएको खेलमा रोयल च्यालेन्जर ब्यांग्लोरले लज्जास्पद हार बेहोरेको छ । पहिलो खेलमा सनराइजर्स  हैदरबादलाई हराएको ब्यांग्लोर दोश्रो खेलमा भने  किङ्ग्स इलाभेन पञ्जावसँग ९९ रनले पराजित भएको छ ।

आइपिएलकै सबैभन्दा महङ्गा खेलाडी ब्यांग्लोरका कप्तान विराट कोहली चल्न नसक्दा ब्यांग्लोरले लज्जास्पद हार बेहोर्नुपर्यो । एकातिर किंग्स इलेभन पञ्जावका कप्तान लोकेश राहुलले रन बनाउनको लागि लगातार छक्का प्रहार गरिरहे भने अर्कोतिर ब्यांग्लोरका कप्तान विराट कोहलीले उनलाई दुई पटक क्याच छुटाएर खेल्न मौका दिईरहे ।

राहुलले बिस्फोटक ब्याटिङ गर्दै ७ छक्का र १४ चौकाको सहयोगमा ६९ बलमै नट आउट १३२ रन बनाए । १७ ओभरको अन्तिम बलमा विराटले बाउन्ट्रीमा राहुलको क्याच छोडेका थिए । त्यस्तै अर्को क्याच विराटले नै १८ औँ ओभरको अन्तिम बलमा बाउन्ट्रीमै क्याच मिस गरे । आईपीएलमा दोश्रो शतक हानेका राहुलले यो सिजनको भने आइपिएलकै पहिलो शतक रहेको छ । ३ विकेटको क्षतिमा निर्धारित २० ओभरमा पञ्जावले २०६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको ब्यांग्लोरले १७ ओभरमा अलआउट हुँदै मात्र १०९ रन बनाएको थियो । ब्यांग्लोरको हारमा कप्तान विराट कोहोली नै मुख्य पात्र बने । एकातिर दुई क्याच छुटाएर विपक्षीलाई धेरै रन बनाउने मौका दिएभने अर्कातिर आफुले मात्र १ रन बनाएर टिमलाई हारका लागि सहज बनाईदिए । रन मेसिनको उपमा पाएका कोहलिले यसअघिको खेलमा पनि रन बनाउन सकेका थिएनन् ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

९ आश्विन २०७७, शुक्रबार ११:११
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

९ आश्विन २०७७, शुक्रबार ११:११

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ आश्विन २०७७, शुक्रबार ११:११
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ आश्विन २०७७, शुक्रबार ११:११
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ आश्विन २०७७, शुक्रबार ११:११
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ आश्विन २०७७, शुक्रबार ११:११
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ आश्विन २०७७, शुक्रबार ११:११
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.