• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

चिनले नेपाली भुमि अतिक्रमण गरेको भन्दै जनकपुरमा प्रदर्शन

by पहिलो नेपाल
९ आश्विन २०७७, शुक्रबार १८:०२
चिनले नेपाली भुमि अतिक्रमण गरेको भन्दै जनकपुरमा प्रदर्शन

फोटो: रातोपाटी


असोज ९, जनकपुर –
चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै जनकपुरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार जनकपुरमा चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै अतिक्रमणबिरुद्ध युवा नेपाल समितिले विरोध प्रदर्शन गरेको हो ।

युवा नेपाल समिति प्रदेश २ को आयोजनामा भएको विरोध प्रदर्शन रामानन्द चोकबाट शुरु भएर जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो । समितिका प्रदेश २ अध्यक्ष मोहन सिंहको अगुवाईमा  निस्केको विरोध र्यालीमा युवाहरुले ब्याक अफ चाइना, चिनियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चाइनिज साम्राज्य मुर्दावाद लगायतका नाराहरु लगाएका थिए । युवाहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबिरुद्ध समेत नारा लगाएका थिए ।

केही दिनअगाडी मात्रै नेपालको हुम्ला जिल्लास्थित ल्याप्चामा चीनले नेपालि भुमिमा भवन बनाएको भनेर समाचार बाहिरिएको थियो । यद्यपि, नेपाल सरकारले नेपाली भूमिमा चीनको तर्फबाट अतिक्रमण नभएको स्पष्ट पारिसकेको छ ।

Facebook Comments

Related Posts

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

९ आश्विन २०७७, शुक्रबार १८:०२
मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

९ आश्विन २०७७, शुक्रबार १८:०२

आज मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण

मधेस प्रदेशमा संसदीय दलको नेता चयन

हाम्रो दाबी मधेस प्रदेशमा स्वाभाविक : सिके राउत

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

जनताको गुनासाको सम्बोधन गर्न सक्रियता सीके राउत

धनुषामा २४ लाख रुपैयाँसहित भारतीय पक्राउ

सिरहाको विभिन्न स्थानबाट १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट

मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय कसको मत कति ?

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ आश्विन २०७७, शुक्रबार १८:०२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ आश्विन २०७७, शुक्रबार १८:०२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ आश्विन २०७७, शुक्रबार १८:०२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ आश्विन २०७७, शुक्रबार १८:०२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ आश्विन २०७७, शुक्रबार १८:०२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.