• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

वीर अस्पतालमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै वैश्य संघले बुझायो ज्ञापनपत्र

by पहिलो नेपाल
९ आश्विन २०७७, शुक्रबार १९:११
वीर अस्पतालमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै वैश्य संघले बुझायो ज्ञापनपत्र

असोज ९, विराटनगर –
नेपाल वैश्य युवा संघ मोरङले रामलखन जयसवालको आश्विन ३ गते राति भएको शंकास्पद मृत्युको निष्पक्ष छानविन गरि दोषीमाथी कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल वैश्य युवा संघ मोरङ्गका पदाधिकारी सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई ज्ञापन पत्र बुझाएको छ । तत्कालिन वडा अध्यक्ष समेत रहेका रुपन्देही सिद्धार्थ नगरपालिका ५ का रामलखन जयसवाल ज्यान मुद्दाको आरोपमा आठ वर्षदेखी केन्द्रिय कारागार सुन्धारामा जेल जीवन विताइ रहेका थिए । अगामी असोज २२ गते जेल सजायबाट मुक्त हुने जयसवाललाई एकाएक असोज ३ गते बिरामी भएको भन्दै अस्पताल लगेको र शंकास्पद मृत्यु भएको भन्दै शव व्यवस्थापनको तयारी गरिएको थियो । शंकाष्पद मृत्यु भएकोले कोरोना हुन सक्ने आशंकामा मृत शरिरलाई छोपेर राखेको थियो । तर, मृतक जयसवालकी छोरीलाई शंका लाग्दा जबरजस्ती हेरेपछि मृत शरिरको अनुहार चिरफार र अंगभंग गरिएको अवस्थामा देखियो । कोरोना हुन सक्ने भन्दै विर अस्पतालले शरिरवाट आखाँ चोरेको आरोप लगाएपछि घटना वाहिर आएको छ । घटनको प्रकृती हेर्दा शंकाष्पद रहेको भन्दै नेपाल वैश्य युवा संघ मोरङ्गका जिल्ला अध्यक्ष गणेश कुमार साह, उपाध्यक्ष दिपेन्द्र कुमार स्वर्णकार, सदस्य सन्जय सोनि, भोला साह, सल्लाहकार सन्तोष साह, अखिल पिछडा वर्ग मोरङ्ग अध्यक्ष जयप्रकाश महतो तथा गङ्गा साह लगायतले जिल्ला प्रशासन कार्यालय मोरङ्ग मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै निष्पक्ष छानबिन गरी दोषी उपर कारवाही गर्नुपर्ने मांग गरेका छन् ।

यता नेपाल वैश्य युवा संघले तराई मधेशका विभिन्न जिल्लाहरुवाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै घटनाको निषपक्ष छानविन गर्न मांग गरेको छ । संघका राष्ट्रिय अध्यक्ष दिलीप चन्द साहुले असोज २२ गते कारागार मुक्त हुने बेलामा जसवाललाई नियोजित रुपमा मारेको भन्दैं छानबिन र दोषी माथि कार्वाही नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । हिपमतबाट

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

९ आश्विन २०७७, शुक्रबार १९:११
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

९ आश्विन २०७७, शुक्रबार १९:११

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ आश्विन २०७७, शुक्रबार १९:११
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ आश्विन २०७७, शुक्रबार १९:११
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ आश्विन २०७७, शुक्रबार १९:११
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ आश्विन २०७७, शुक्रबार १९:११
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ आश्विन २०७७, शुक्रबार १९:११
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.