• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

राजस्थानको शानदार जित

by पहिलो नेपाल
१२ आश्विन २०७७, सोमबार ०६:०९
राजस्थानको शानदार जित
15
Shares

असोज १२ –
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा राजस्थानले किंग्स इलेभेन पञ्जाबलाई ४ विकेटले पराजित गर्दै दुई अंक जोडेको हो ।

सारजाह क्रिकेट स्टेडियममा पञ्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानको जितमा सञ्जु सामसनले ८५ रन जोडे भने कप्तान स्टिभ स्मिथले पनि ५० रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरी राहुल टेवटियाले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोफ्रा अर्चरले १३ रन बनाए । <span;>बलिङतर्फ मोहम्मद शामीले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनाएको थियो ।

पञ्जाबका लागि मयांक अग्रवालले १०६ रनको शतकीय इनिङ्स खेले । ५० बलमा खेलेका मयांक आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बने ।

यस्तै कप्तान केएल राहुलसँग ६९ रनको अर्धशतकीय इनिङ्स खेले भने ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे । बलिङतर्फ राजस्थानका अंकित राजपुत र टम करनले समान एक–एक विकेट लिए ।

यससँगै राजस्थानले आफ्नो दोस्रो जित निकालेकाे छ । राजस्थानले यसअघि पहिलो खेलमा चेन्नई सुपर किंग्समाथि १६ रनको जित निकालेको थियो । राजस्थान ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

पञ्जाबसँग भने तीन खेलबाट २ अंक छ । पञ्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९७ रनको जित निकालेको थियो भने दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

Facebook Comments

15
Shares

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१२ आश्विन २०७७, सोमबार ०६:०९
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

१२ आश्विन २०७७, सोमबार ०६:०९

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ आश्विन २०७७, सोमबार ०६:०९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ आश्विन २०७७, सोमबार ०६:०९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१२ आश्विन २०७७, सोमबार ०६:०९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१२ आश्विन २०७७, सोमबार ०६:०९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१२ आश्विन २०७७, सोमबार ०६:०९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.