• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

वैश्य युवा संघद्वारा प्रहरी निरीक्षक राईलाई बिदाई तथा डिएसपी कार्कीलाई स्वागत

by पहिलो नेपाल
१३ आश्विन २०७७, मंगलवार १८:३३
वैश्य युवा संघद्वारा प्रहरी निरीक्षक राईलाई बिदाई तथा डिएसपी कार्कीलाई स्वागत

असोज १३, विराटनगर –
नेपाल वैश्य युवा संघ मोरङले विराटनगरस्थित वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक बिकास राईलाई सम्मान तथा बिदाई गरेको छ । प्रदेश १ को राजधानी तथा एकमात्र महानगरपालिका बिराटनगर महानगरपालिकाको शान्ति सुरक्षा कायम गर्न सफल भएका वडा प्रहरी कार्यालय निरीक्षक (इन्सपेक्टर) बिकास राईलाई वैश्य संघले बिदाई गरेको हो ।

साथै संघले वडा प्रहरी कार्यलय (क) मा आएका प्रहरी नायब निरीक्षक (डिएसपि )  दिपक कुमार कार्कीलाई स्वागत तथा सम्मान गरेको छ । डिएसपी कार्कीले जनता र समाज सँग सहकार्य गर्दै अपराध न्यूनीकरण गर्नेमा विशेष निगरानी गर्दै शान्ति ,सुरक्षा कायम गर्नेमा जोड दिने प्रतिबद्धता जाहेर गरेका थिए ।

          इन्स्पेक्टर राईलाई बिदाई तथा डिएसपी कार्कीलाई बिदाई गर्न नेपाल वैश्य युवा संघ मोरङ्ग जिल्ला कार्यसमितिको टिम कार्यकक्षमै पुगेको थियी । पुगि उहाँलाई बिदाइ  गरेका छौ। बिदाई तथा स्वागत कार्यक्रममा बिराटनगर महानगरपालिका वार्ड नं ६ को वडा सदस्य तथा नेपाल वैश्य युवा संघ मोरङ्गको सल्लाहकार सन्तोष शाह, नेपाल वैश्य युवा संघ मोरङ्ग अध्यक्ष गणेश कुमार साह,उपाध्यक्ष दिपेन्द्र स्वर्णकार,कोषाध्यक्ष डाक्टर शिवशंकर साह,सह-कोषाध्यक्ष अमृतकुमार साह,सदस्यहरु भोला साह,सन्जय सोनि,रामकुमार चौधरी लगायतको उपस्थिति थियो ।

बिदाई कार्यक्रममा बोल्दै इन्स्पेक्टर राईले जनता र समाजसँग सहकार्य गर्दै अपराध न्यूनीकरण गर्नेमा विशेष निगरानी गर्दै शान्ति ,सुरक्षा कायम गर्न अझै हौसला मिलेको बताए । उनले यो माया र सम्मान जीवन भरी स्मरणीय रहने बताउँदै जनताको सुखदुःखमा जहिले पनि साथ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१३ आश्विन २०७७, मंगलवार १८:३३
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१३ आश्विन २०७७, मंगलवार १८:३३

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ आश्विन २०७७, मंगलवार १८:३३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ आश्विन २०७७, मंगलवार १८:३३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ आश्विन २०७७, मंगलवार १८:३३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ आश्विन २०७७, मंगलवार १८:३३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ आश्विन २०७७, मंगलवार १८:३३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.