• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मुम्बईद्वारा पञ्जाव ४८ रनले पराजित

by पहिलो नेपाल
१६ आश्विन २०७७, शुक्रबार ०७:०१
मुम्बईद्वारा पञ्जाव ४८ रनले पराजित

असोज १६ –
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रीमियर लिग ( आईपिएल) मा गएराती भएको खेलम मुम्बाई इन्डियन्सले किङ्स इलाभेन पञ्जावलाई पराजित गरेको छ । बिहिवार राती आबुधाबीमा भएको खेलमा मुम्बाईले पञ्जावलाई ४८ रनले पराजित गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको पञ्जावले १९२ रनको लक्ष पाएको थियो। लक्ष पछ्याउने क्रममा निर्धारित ८ विकेट गुमाउँदै १४३ रनमात्र बनाउन सकेपछि मुम्बई ४८ रनले बिजयी भएको हो। पञ्जावका लागि निकोलस पुरनले ४४, मयंक अग्रवालले २५, किस्नापा गौथमले २२ रन तथा कप्तान केएल राहुलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन नसकेपछि मुम्बईसँग हार बेहोर्नुपर्यो । मुम्बईका लागि राहुल चाहार, जस्मित भुम्राजा र जेम्स पाटिन्सनले २/२ विकेट लिए भने ट्रेन्ट बोल्ट र क्रुनाल पान्डेले १/१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बाईले भने निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनायो। उसका लागि कप्तान रोहित शर्माले ७० रनको अर्धसतकिया पारी खेले । त्यस्तै, किरन पोलार्डले ४७, हार्दिक पान्डेले ३० तथा इसान किसनले २८ बनाएपछि मुबाईले १९२ रनको लक्ष दिएको थियो । पञ्जावका लागि मोहम्मद शामी, सेल्डोन कोट्रेल र किस्नाप्पा गौथमले समान १/१ विकेट लिए ।

जितसँगै मुम्बाई ४ खेलबाट २ मा जित र २ मा हार बेहोर्दै तालिकाको सिर्ष स्थानमा उक्लिएको छ  । ४ खेलबाट १ खेल मात्र जित निकालेको पञ्जाव भने तालिकाको छैटौं नम्बरमा छ ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१६ आश्विन २०७७, शुक्रबार ०७:०१
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

१६ आश्विन २०७७, शुक्रबार ०७:०१

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१६ आश्विन २०७७, शुक्रबार ०७:०१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१६ आश्विन २०७७, शुक्रबार ०७:०१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१६ आश्विन २०७७, शुक्रबार ०७:०१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१६ आश्विन २०७७, शुक्रबार ०७:०१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१६ आश्विन २०७७, शुक्रबार ०७:०१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.