असोज १६ –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मोनालिया ट्रम्प कोरोना संक्रमित भएका छन्।
शुक्रबार ट्रम्पले ट्विट गर्दै आफू र मेलानिया ट्रम्प दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी गराएका छन। उनले दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेको समेत बताएका छन्।
Facebook Comments