असोज १६, काठमाडौ –
पछिल्लो २४ घन्टामा नेपालमा अहिलेसम्मकै धेरै २७ सय २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५९ जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ३३ सय ७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फिर्ता भएका छन्। । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घन्टाभित्र थप ११ जनाको ज्यान गएको छ । यससँगै मृत्यु हुनेको कुल संख्या ५२० जना पुगेको छ ।
Facebook Comments