• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

आईसिडी विराटनगर ४ नम्बर वडा कमिटी गठन

by पहिलो नेपाल
१८ आश्विन २०७७, आईतवार १८:२२
आईसिडी विराटनगर ४ नम्बर वडा कमिटी गठन
121
Shares

असोज १८, विराटनगर –
मार्क्सवाद अध्ययन गर्ने र गराउने संगठन institute of critical dialogue (ICD ) को बिराटनगर महानगरपालिका वडा न ४ कमिटी गठन भएको छ ।

दिपक आचार्यको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरिएको विराटनगर महानगरपालिकाका सह सचिव केशब भण्डारीले जानकारी दिए । आईसिडी मोरङ जिल्ला सचीव निर्मल भण्डारीको प्रमुख आतिथ्य तथा सह-सचिव शिव रतन शाहको विषेश उपस्थितिमा कमिटी गठन गरिएको भण्डारीले बताए  ।

यस्तै वडा कमिटीको सचिवमा सन्देश घिमिरे, उपाध्यक्षमा निशान्त नेपाल , सह – सचिबमा सुनिल गिरि र  पुष्कर बिनोद पोखरेल  तथा  कोसाध्यक्षमा निशा नेपाल  रहेका छन् ।  यस्तै सदस्यहरुमा  जुनेश नेपाल , सन्तोष बिन, बिश्वास नौपाने, बाल कु बश्नेत, पवन कु. ठाकुर लगायत रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको भातृ विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरु तथा माक्र्सवाद अध्ययनमा रुचि राख्ने व्यक्तिहरुले गठन गरेको आईसिडी अहिके चर्चामा रहेको छ ।

Facebook Comments

121
Shares

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१८ आश्विन २०७७, आईतवार १८:२२
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१८ आश्विन २०७७, आईतवार १८:२२

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१८ आश्विन २०७७, आईतवार १८:२२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१८ आश्विन २०७७, आईतवार १८:२२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१८ आश्विन २०७७, आईतवार १८:२२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१८ आश्विन २०७७, आईतवार १८:२२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१८ आश्विन २०७७, आईतवार १८:२२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.