• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

ज्योति विकास बैंकले बनायो उठिबास, जालझेल गरि छिमेकीले खाए जग्गा

by पहिलो नेपाल
२० आश्विन २०७७, मंगलवार ०९:२९
ज्योति विकास बैंकले बनायो उठिबास, जालझेल गरि छिमेकीले खाए जग्गा
28
Shares

असोज २०, मोरङ –
कानेपोखरी गाँउपालिका २ का गोवरधन झागर ज्योति विकास बैँक र छिमेकीका कारण घर जग्गा विहिन हुनु परेको छ । गोवरधन झागरको कानेपोखरी गाँउपालिका २ मा ११ कठ्ठा १३ धुर जग्गा थियो । ज्योती बिकास बैँक र छिमेकी घनश्याम मण्डल कविरत, कृष्ण न्यौपाने, अर्जुन कटुवाल र चिन्तामणी अधिकारीका कारण जग्गा विहिन हुनु परेको झागर परिवाले बताएको छ ।

गोवरधन झागरले २०७४ सालमा पथरीमा रहेको ज्योति बिकास बैँकबाट ९ लाख ओडि रिन लिएका थिए । बैँकको ऋण तिर्न नसकेका गोवर्दन झागरलाई बैँकले पटक पटक पत्र काटेको थियो । ऋण तिर्न नसकै पछि बैँकको २०७६ साउन १३ गते लिलामी सुचना निकालेको थियो । तर बैँक र गाउँका छिमेकी घनश्याम मण्डल कविरत, कृष्ण न्यौपाने, अर्जुन कटुवाल र चिन्तामणी अधिकारीको जाल झेलका कारण गोवर्दन झागरले अर्जुन कटुवाल र चिन्तामणी अधिकारीलाई २०७६ साउनमा जग्गा बेच्छन ।

ज्योति बिकास बैंकमा घनश्याम मण्डल कविरतले गोर्वदन झागरलाई ऋण खाने देखि जग्गा बेच्ने सम्मको सबै बन्दो बस्त गरेर झागरको ९ लाख रुपयाँ लगेको झागर बताउछन । ६ महिनामा सावा ब्याज फिर्ता गरि जग्गा उकास्ने सम्मको कागज गरेका छन अर्जुन कटुवाल र चिन्तामणी अधिकारीले ।

त्यती मात्र हैन घनश्याम मण्डल कविरत र कृष्ण न्यौपानेले २०७६ साउन ३१ गते ज्योति बिकास बैंकमा गोवर्दनको नाममा खाता ९/९ लाख लगेको बैंक स्टटमेनमा देखिन्छ । २९ गते खोलेको खातामा अर्जुन कटुवाल र चिन्तामणी अधिकारी जग्गा किन्ने भन्दै १०/१० लाख जम्मा गरेका छन । बैकको ऋण तिरेका झागरले बाकी रहेको सबै पैसा मण्डल र आचार्यले लगेको बताउछन । मण्डलले कागज पत्र मिलायन भन्दै गोवर्दनको नाममा समेत २ लाख झिक्न लगाएर लगेको बताएका छन ।

अहिले जग्गा फिर्ता गर्न मण्डल र आचार्य संग पैसा माग्दा आफुले नलगेको तर कारोवार मिलाउन सहयोग गरेको मण्डल बताउछन । तर बैंक स्टटमेनमा मण्डल र न्यौपानेले जग्गा बेचेकै समयमा पैसा लगेको देखिन्छ भने तिरेको कुनै प्रमाण देखिदैन । झागरले आफ्नो जग्गा फिर्ता गराईदिन पटक पटक वडा र गाउँपालिका धाउदा सम्म आफ्नो कुरा सुनुवाई नभएको बताउछन । जाल झेल गरि जग्गा किनेका अधिकारी भने आफ्नो सावा ब्याज फिर्ता गरे जग्गा फिर्ता गरिदिने बताउछन ।

कटुवाल, अधिकारी, मण्डल र न्यौपानेले छोरा जिवन कुमार मुडियारीलाई विदेश जान पासपोर्ट बनाउन काठमाडौ पठाएर जग्गा पनि २० लाखखको कागज गराएको गोवर्दनले बताए । बैकको लिलामी समय सकिदा आफु बुझ्न जादा सो समयका बैंकका मेनेजर दुर्गा मणी चौलागाईल २ जनाले बोलपत्र हालेको बताएको छोरा जिवन बताउछन । लिलामीमा गएको जग्गालाई मण्डल र ज्योति बिकास बैंकका मेनेजर दुर्गा मणी चौलागाईको मिलेमतोमा बाहिर बाहिरै बेचविखन गरेर झागर परिवारलाई उठिबास लगाएको देखिन्छ ।

यता ज्योति विकास बैक पथरी शाखाका मेनेजर सुनिल दाहालका अनुसार लिलामी प्रकृयामा गएको तर २ ओटा मात्र आबेदन भएकाले लिलामी रोकिएको हो पछि उहाहरु बाहिरै मिलेर आउनु भयो बैकको ऋण तिरे पछि बैकले जग्गा फिर्ता गरेको भन्दै बैकको कुनै गल्ती नभएको बताए ।

साइनो खबरबाट

Facebook Comments

28
Shares

Related Posts

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

२० आश्विन २०७७, मंगलवार ०९:२९

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

२० आश्विन २०७७, मंगलवार ०९:२९

ऋषभ पन्तलाई बचाउने बस ड्राइभर

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक भित्रिँदै

सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान प्रदेश लोक सेवा आयोग

क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

मौन अवधिमा फुर्सदिला ओली, पत्नीलाई भान्सामा सघाउँदै

नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढ्यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० आश्विन २०७७, मंगलवार ०९:२९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० आश्विन २०७७, मंगलवार ०९:२९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२० आश्विन २०७७, मंगलवार ०९:२९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२० आश्विन २०७७, मंगलवार ०९:२९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२० आश्विन २०७७, मंगलवार ०९:२९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.