• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

केयुले शुल्क भुक्तानी गर्नेलाई छुट, आम विद्यार्थी आन्दोलित

by पहिलो नेपाल
२५ आश्विन २०७७, आईतवार १९:११
शुल्क नउठाउन भन्दै काठमाडौँ बिश्वबिध्यालय बिरुद्घ विद्यार्र्थी संगठनले गरे आन्दोलन

असोज २५, काठमाडौ –
काठमाण्डौ विश्व विद्यलयले समयमै शुल्क बुझाउनेलाई छुट दिने भएको छ । विश्वविद्यालयले कार्तिक ३० सम्म शुल्क बुझाए १० प्रतिशत छुट र मंसिर १५ सम्म बुझाए ७ प्रतिशत छुट दिने निर्णय गरेको छ । तर विश्वविद्यालयको यो निर्णयप्रति विद्यार्थीहरुले भने असन्तुष्टि देखाएका छन् ।

विश्वविद्यालयले महामारीको विकराल अवस्थामा पहिले पनि शुल्क बुझाउन ताकेता गरेको सुचना बारे पटक पटक समस्या देखिदै आएको अवस्थामा अहिले पनि त्यस्तै किसिमको सुचना प्रकाशन गरेको छ । प्रयोगशाला, क्याम्पस संरचना, विजुली, लाइब्रेरी, खेल मैदान लगायत कुनै पनी कुराकाे प्रयाेग नभएकाे अवस्थामा पनि विश्वविद्यालयले विद्यार्थीहरु बाट फी बाहेक अरु शुल्क उठाउन खोज्नु वैज्ञानिक नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।

                          केयूमा  अध्ययनरत विद्यार्थीहरुले पनि एक विज्ञप्ति मार्फत आफ्ना असन्तुष्टिहरु सार्वजनिक गरेका छन्। शुल्क भुक्तानीको सुचनालाई तत्काल सच्याउन माग गर्दै केयूको विज्ञा संकायमा अध्ययनरत विद्यार्थीहरुले नैतिक समर्थन सार्वजनिक गरेका छन्।

आम विद्यार्थीहरुले  उठाएकाे आवाजलाई बेवास्ता गर्दै बिना छलफल, बिना वार्ता, काठमाडाैँ विश्वविद्यालयकाे दुई स्कुलहरूलाई मात्र छुट भनेर प्रकाशित गरेको सुचनाले  गलत प्रवृत्तीलाइ बडवा दिइरहेकाे छ। उत्त सुचनालाई तुरून्त सच्याएर छलफल र वार्ताका माध्यमबाट, समायनुकुल, वैज्ञानिक र प्रवधि मैत्री हिसावले का.वि.वि का सबै स्कुलहरूलाई लागु हुने गरी शुल्क निर्धारण गर्न विश्वविद्यालय प्रशासन लाई  काठमाण्डौ विश्वविद्यालयको हरेक क्लबहरुले  ध्यनाकर्षण समेत गराएको छ । विध्यार्थीहरूले भने वैज्ञानिक र तथ्यका आधारमा शुल्क  तिर्ने भन्ने बटमलाइन राखेका छन् ।

केयूले प्रकाशन गरेको सूचनाको बारेमा बोल्दै काठमाण्डौ विश्वविद्यालयका एक विद्यार्थीले कोरोना भाइरसको महामारीको समयमा सिक्ने र सिकाउने विषयलाई प्रथामिकता दिने भन्दा पनि शुल्क भुक्तानीलाई मुख्य प्राथमिकता दिएको प्रति आपति जनाएका छन् । उनले भने, ‘विश्वविद्यालय व्यापारिक केन्द्र बनेको र छुटको अफर दिएर विश्वविद्यालयले विद्यार्थीहरुलाई मानसिक दबाब दिन खोजेको छ। यो सूचना रत्नपार्क को जूता पसलमा प्रयोग गरिने विज्ञापन भन्दा कम छैन ।’

काठमाडौं विश्वविद्यालयका कुनै पनि विद्यार्थीले विश्वविद्यालयको भौतिक सम्पत्ति, प्रयाेगशाला, लाइब्रेरी, खेल मैदान, बिजुली, इन्टरनेट, शैक्षिक भ्रमण लगायत कुनैपनी कुराकाे प्रयाेग नगरेको अवस्थाम ट्युसन फी बाहेक अरु फी नदिने अडानमा रहेको विद्यार्थीहरु बताउँछन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ आश्विन २०७७, आईतवार १९:११
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ आश्विन २०७७, आईतवार १९:११

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ आश्विन २०७७, आईतवार १९:११
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ आश्विन २०७७, आईतवार १९:११
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२५ आश्विन २०७७, आईतवार १९:११
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२५ आश्विन २०७७, आईतवार १९:११
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२५ आश्विन २०७७, आईतवार १९:११
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.