• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

हुम्लास्थित नेपाल-चीन सिमाको अध्ययन गराएर सत्यतथ्य सार्वजनिक गरियोस् : भिम रावल

by पहिलो नेपाल
२६ आश्विन २०७७, सोमबार १०:२९
  • 32
    Shares

असोज २६, काठमाडौ –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभासांसद भीम रावलले हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गतको नेपाल-चीन सीमा सम्बन्धमा स्थलगत अध्ययन गराएर सत्य तथ्य सार्बजनिक गर्न माग गरेका छन् । <span;>सामाजिक संजालमा टिप्पणी गर्दै नेता रावलले नम्खाको लिमी लोलुङजङमा नेपाल र चीनको सीमा सम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्।

उनले देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका छन् ।

उनले भनेका छन् –

‘हुम्लाको नाम्खा गा.पा., लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् । देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस्।’

Facebook Comments

  • 32
    Shares

Related Posts

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

२६ आश्विन २०७७, सोमबार १०:२९
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

२६ आश्विन २०७७, सोमबार १०:२९

केपी ओलि मुर्दावाद भन्दै धनकुटामा अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

नेकपाले आज संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्दै, काठमाण्डौमा मात्रै ५० हजार मान्छे उतारीने

चिनियाँ उपमन्त्रीको टोलि र अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेटवार्ता

चिनिया उपमन्त्रिको टोलि र प्रधानमन्त्रि बीच मध्यरातमा २ घन्टा छलफल

प्रदेश १ मा पनि मुख्यमन्त्री राईविरुद्द अविश्वासको प्रस्ताव दर्ता

केपि चोर देश छोड भन्दै विराटनगरमा जसपाले निकाल्यो मसाल जुलुस

ओलिलाई कारबाही गर्ने पत्र निर्वाचन आयोगमा पुग्यो

प्रधानमन्त्री ओलिको कदम विरुद्ध नेकपाकै कार्यकर्ताले गरे विराटनगरमा विरोध प्रदर्शन

सोसियल मिडिया

भर्करै

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

२६ आश्विन २०७७, सोमबार १०:२९
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

२६ आश्विन २०७७, सोमबार १०:२९
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

२६ आश्विन २०७७, सोमबार १०:२९
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

विश्वभर कोरोना बाट एकैदिन १३ हजार बढिको ज्यान गयो

२६ आश्विन २०७७, सोमबार १०:२९
बेलायतमा पुनः देशव्यापी लकडाउन

बेलायतमा पुनः देशव्यापी लकडाउन

२६ आश्विन २०७७, सोमबार १०:२९
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.