• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

२४ घण्टामा थपिए ३ हजार ७४९ संक्रमित , १९ जनाको मृत्यु

by पहिलो नेपाल
२९ आश्विन २०७७, बिहीबार १६:४१
यस्तो छ नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्था

फोटो: गुगल

  • 23
    Shares

असोज २९, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार ३ हजार ५६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ भने ४ हजार ८२५ जना क्वारेन्टिनमा छन्।

Facebook Comments

  • 23
    Shares

Related Posts

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

२९ आश्विन २०७७, बिहीबार १६:४१
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

२९ आश्विन २०७७, बिहीबार १६:४१

केपी ओलि मुर्दावाद भन्दै धनकुटामा अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

नेकपाले आज संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्दै, काठमाण्डौमा मात्रै ५० हजार मान्छे उतारीने

चिनियाँ उपमन्त्रीको टोलि र अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेटवार्ता

चिनिया उपमन्त्रिको टोलि र प्रधानमन्त्रि बीच मध्यरातमा २ घन्टा छलफल

प्रदेश १ मा पनि मुख्यमन्त्री राईविरुद्द अविश्वासको प्रस्ताव दर्ता

केपि चोर देश छोड भन्दै विराटनगरमा जसपाले निकाल्यो मसाल जुलुस

ओलिलाई कारबाही गर्ने पत्र निर्वाचन आयोगमा पुग्यो

प्रधानमन्त्री ओलिको कदम विरुद्ध नेकपाकै कार्यकर्ताले गरे विराटनगरमा विरोध प्रदर्शन

सोसियल मिडिया

भर्करै

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

२९ आश्विन २०७७, बिहीबार १६:४१
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

२९ आश्विन २०७७, बिहीबार १६:४१
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

२९ आश्विन २०७७, बिहीबार १६:४१
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

विश्वभर कोरोना बाट एकैदिन १३ हजार बढिको ज्यान गयो

२९ आश्विन २०७७, बिहीबार १६:४१
बेलायतमा पुनः देशव्यापी लकडाउन

बेलायतमा पुनः देशव्यापी लकडाउन

२९ आश्विन २०७७, बिहीबार १६:४१
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.