• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

दोस्रो र तेस्रो स्थानको बैङ्लोर र दिल्ली पराजित भएसँगै आइपिएलको प्लेलफ यात्रा रोमाञ्चक बन्दै

by पहिलो नेपाल
१६ कार्तिक २०७७, आईतवार ०८:५८
बैङगलोर र दिल्ली बिजयी
  • 17
    Shares

कार्तिक १६, विराटनगर –
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोश्रो स्थानको रोयल च्यालेन्जर्स बैङ्लोर र तेस्रो स्थानको दिल्ली पराजित भएसँगै प्लेअफ यात्रा रोमाञ्चक बनेको छ । शनिबार भएको दुई खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराएको छ भने मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको हो । तालिकाको दोश्रो स्थानमा रहेको बैङ्लोर र तेस्रो स्थानको दिल्लीको यो हारसँगै प्लेअफयात्रा रोमाञ्चक बनेको हो।

शनिबार दिउँसो दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर ११० रनमात्र बनाएको थियो । १११ रनको सामान्य लक्ष पछ्याएको मुम्बाईले १४.२ ओभरमा ०१० विकेट गुमाउँदै पूरा गर्यो । जितसँगै मुम्बईले प्लेअफमा स्थान पक्का गरेको छ।

यस्तै, यूएईको सारजाहमा भएको दोश्रो खेलमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ । हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।

बेङ्ग्लोर र दिल्लीले भने प्ले अफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । बेङ्ग्लोर र दिल्लीले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छन । बेङ्ग्लोर दोस्रो तथा दिल्ली तेस्रो स्थानमा रहेका छन्। अन्तिम खेलमा दिल्ली र बेङ्लोर आमुनेसामुने हुँदैछन्। प्लेअफमा पुग्न दुबै टिमले अनिवार्य जित निकाल्नुपर्नेछ।

Facebook Comments

  • 17
    Shares

Related Posts

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

१६ कार्तिक २०७७, आईतवार ०८:५८
रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

१६ कार्तिक २०७७, आईतवार ०८:५८

सन्दीपले बिबिएल होबर्ट होराइकनबाट खेल्ने पक्का

हैदराबादलाई हराउँदै दिल्ली पुग्यो पहिलोपटक आइपिएलको फाइनलमा

बैगलोरलाई हराउँदै हैदरावाद दोस्रो क्वालिफायरमा प्रवेश

दिल्लीलाई हराउँदै मुम्बई आईपिएलको फाईनलमा

नेपाली फुटबल टोली मैत्रीपुर्ण खेलका लागी बंगलादेश प्रस्थान

३ हजार ३०९ संक्रमित थपिए, ३ हजार ८४४ निको भए

मुम्बाईमाथी शानदार जित निकाल्दै हैदराबाद पुग्यो प्लेअफमा, कोकाकोला बाहिरियो

दिल्ली र बैङ्लोर दुबै पुगे आइपिएलको प्लेअफमा

सोसियल मिडिया

भर्करै

ताप्लेजुङका आगलागी पीडितलाई दुहबीका व्यवसायी सुमन भट्टराईको सहयोग

ताप्लेजुङका आगलागी पीडितलाई दुहबीका व्यवसायी सुमन भट्टराईको सहयोग

१६ कार्तिक २०७७, आईतवार ०८:५८
ट्रायल परिक्षाको जिम्मा निजी क्षेत्रलाई नदिन सार्वजनिक लेखा समितिको निर्देशन

ट्रायल परिक्षाको जिम्मा निजी क्षेत्रलाई नदिन सार्वजनिक लेखा समितिको निर्देशन

१६ कार्तिक २०७७, आईतवार ०८:५८
कोभिड–१९ः दोस्रो चरणको खोप अभियान २० दिन सञ्चालन हुने

कोभिड–१९ः दोस्रो चरणको खोप अभियान २० दिन सञ्चालन हुने

१६ कार्तिक २०७७, आईतवार ०८:५८
तलोकसेवाको खुला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुरा गलत: सहसंयोजक तामाङ

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल हटाउन अनेरास्ववियूको माग

१६ कार्तिक २०७७, आईतवार ०८:५८

प्रदेश १ का केही स्थानमा पानी पर्ने

१६ कार्तिक २०७७, आईतवार ०८:५८
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.