• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

३ हजार ३०९ संक्रमित थपिए, ३ हजार ८४४ निको भए

by पहिलो नेपाल
१९ कार्तिक २०७७, बुधबार १८:२७
यस्तो छ नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्था

फोटो: गुगल

  • 16
    Shares

कार्तिक १९, विराटनगर –
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा १३०४ महिला र २००५ पुरुषमा संक्रमण पुष्टि भएको  स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । उनीहरुमध्ये एक हजार ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, १ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ८४४ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार ९११ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३० हजार १३१ होम आइसोलेसनमा छन् भने ३९७ जनाको आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Facebook Comments

  • 16
    Shares

Related Posts

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

१९ कार्तिक २०७७, बुधबार १८:२७
रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

१९ कार्तिक २०७७, बुधबार १८:२७

सन्दीपले बिबिएल होबर्ट होराइकनबाट खेल्ने पक्का

हैदराबादलाई हराउँदै दिल्ली पुग्यो पहिलोपटक आइपिएलको फाइनलमा

बैगलोरलाई हराउँदै हैदरावाद दोस्रो क्वालिफायरमा प्रवेश

दिल्लीलाई हराउँदै मुम्बई आईपिएलको फाईनलमा

नेपाली फुटबल टोली मैत्रीपुर्ण खेलका लागी बंगलादेश प्रस्थान

मुम्बाईमाथी शानदार जित निकाल्दै हैदराबाद पुग्यो प्लेअफमा, कोकाकोला बाहिरियो

दिल्ली र बैङ्लोर दुबै पुगे आइपिएलको प्लेअफमा

कोलकाताको प्लेअफमा पुग्ने सम्भावना जिवितै, पञ्जाब र राजस्थान भने बाहिरिए

सोसियल मिडिया

भर्करै

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुको तालाबन्दी

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुको तालाबन्दी

१९ कार्तिक २०७७, बुधबार १८:२७
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै, पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल हुने

काङ्ग्रेस पदाधिकारी बैठक बस्दै, पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल हुने

१९ कार्तिक २०७७, बुधबार १८:२७
संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

१९ कार्तिक २०७७, बुधबार १८:२७
आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

१९ कार्तिक २०७७, बुधबार १८:२७
अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

१९ कार्तिक २०७७, बुधबार १८:२७
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.