• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बैगलोरलाई हराउँदै हैदरावाद दोस्रो क्वालिफायरमा प्रवेश

by पहिलो नेपाल
२२ कार्तिक २०७७, शनिबार ०८:२५
एबि डिभिलियर्स चम्किदा बैङगलोरको पाँचौ जित, कोलकाताको तेस्रो हार
  • 17
    Shares

कात्तिक २२, विराटनगर
जारी इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । शुक्रबार राति भएको एलिमिनेटर खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदरावादले दोस्रो क्वालिफायरमा स्थान पक्का बनाएको हो ।

हैदरावादले अब फाइनल पुग्न पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

बैंगलोरले दिएको १३२ रनको लक्ष्य हैदरावादले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । हैदरावादका लागि केन विलियम्सनले ४४ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा अविजित ५० रन बनाए । मनिस पाण्डेले २४ रन योगदान गरे । यस्तै ज्यासन होल्डरले अविजित २४ रन बनाए । होल्डरले अन्तिम ओभरको तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै हैदरावादको जित पक्का गरेका थिए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । एबी डे भिलियर्सले अर्धशतक बनाउनु बाहेक बैंगलोरका लागि अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । डे भिलयर्सले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । यस्तै आरोन फिन्चले ३२ रन जोडे । देवदत्त पाडिक्कलसंग ओपनिङ गरेका कप्तान विराट कोहली ६ रन मात्र बनाएर आउट भए । पाडिक्कलले १ रन मात्र बनाए ।

हैदरावादका लागि उत्कृष्ट बलिङ गरेका ज्यासोन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै टी नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । विकेटविहीन भए पनि किफायती बलिङ गरेका सन्दीप शर्मा र रासिद खानले क्रमशस् २२ र २१ रन खर्चिए ।

Facebook Comments

  • 17
    Shares

Related Posts

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

२२ कार्तिक २०७७, शनिबार ०८:२५
रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

२२ कार्तिक २०७७, शनिबार ०८:२५

सन्दीपले बिबिएल होबर्ट होराइकनबाट खेल्ने पक्का

हैदराबादलाई हराउँदै दिल्ली पुग्यो पहिलोपटक आइपिएलको फाइनलमा

दिल्लीलाई हराउँदै मुम्बई आईपिएलको फाईनलमा

नेपाली फुटबल टोली मैत्रीपुर्ण खेलका लागी बंगलादेश प्रस्थान

३ हजार ३०९ संक्रमित थपिए, ३ हजार ८४४ निको भए

मुम्बाईमाथी शानदार जित निकाल्दै हैदराबाद पुग्यो प्लेअफमा, कोकाकोला बाहिरियो

दिल्ली र बैङ्लोर दुबै पुगे आइपिएलको प्लेअफमा

कोलकाताको प्लेअफमा पुग्ने सम्भावना जिवितै, पञ्जाब र राजस्थान भने बाहिरिए

सोसियल मिडिया

भर्करै

ताप्लेजुङका आगलागी पीडितलाई दुहबीका व्यवसायी सुमन भट्टराईको सहयोग

ताप्लेजुङका आगलागी पीडितलाई दुहबीका व्यवसायी सुमन भट्टराईको सहयोग

२२ कार्तिक २०७७, शनिबार ०८:२५
ट्रायल परिक्षाको जिम्मा निजी क्षेत्रलाई नदिन सार्वजनिक लेखा समितिको निर्देशन

ट्रायल परिक्षाको जिम्मा निजी क्षेत्रलाई नदिन सार्वजनिक लेखा समितिको निर्देशन

२२ कार्तिक २०७७, शनिबार ०८:२५
कोभिड–१९ः दोस्रो चरणको खोप अभियान २० दिन सञ्चालन हुने

कोभिड–१९ः दोस्रो चरणको खोप अभियान २० दिन सञ्चालन हुने

२२ कार्तिक २०७७, शनिबार ०८:२५
तलोकसेवाको खुला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुरा गलत: सहसंयोजक तामाङ

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल हटाउन अनेरास्ववियूको माग

२२ कार्तिक २०७७, शनिबार ०८:२५

प्रदेश १ का केही स्थानमा पानी पर्ने

२२ कार्तिक २०७७, शनिबार ०८:२५
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.