• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सन्दीपले बिबिएल होबर्ट होराइकनबाट खेल्ने पक्का

by पहिलो नेपाल
४ मंसिर २०७७, बिहीबार १०:४४
  • 21
    Shares

मंसिर ४, विराटनगर –
नेपाली क्रिकेट टोलिका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग ब्यास क्रीकेट लिग (बीबीएल) मा यश सिजन होबर्ट हिराईकन बाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो। तर सन्दीपको पारिश्रमिक भने खुलाईएको छैन् ।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उहाँले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका छन् । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । भर्खरै इन्डियन प्रिमियर लिग (आइपीएल) मा सहभागी भएर फर्किएका सन्दीप हाल चितवनस्थित घरमा रहेका छन् । यस पटकको आइपीएलमा उनले कुनै पनि खेलमा मौका भने पाएनन्।

यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताएका छन् । सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गरे ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।

Facebook Comments

  • 21
    Shares

Related Posts

राजस्थानलाई हराउँदै सन्दीपको टोलि दिल्ली तालिकाको शिर्ष स्थानमा

हैदराबादलाई हराउँदै दिल्ली पुग्यो पहिलोपटक आइपिएलको फाइनलमा

४ मंसिर २०७७, बिहीबार १०:४४
एबि डिभिलियर्स चम्किदा बैङगलोरको पाँचौ जित, कोलकाताको तेस्रो हार

बैगलोरलाई हराउँदै हैदरावाद दोस्रो क्वालिफायरमा प्रवेश

४ मंसिर २०७७, बिहीबार १०:४४

दिल्लीलाई हराउँदै मुम्बई आईपिएलको फाईनलमा

नेपाली फुटबल टोली मैत्रीपुर्ण खेलका लागी बंगलादेश प्रस्थान

३ हजार ३०९ संक्रमित थपिए, ३ हजार ८४४ निको भए

मुम्बाईमाथी शानदार जित निकाल्दै हैदराबाद पुग्यो प्लेअफमा, कोकाकोला बाहिरियो

दिल्ली र बैङ्लोर दुबै पुगे आइपिएलको प्लेअफमा

कोलकाताको प्लेअफमा पुग्ने सम्भावना जिवितै, पञ्जाब र राजस्थान भने बाहिरिए

दोस्रो र तेस्रो स्थानको बैङ्लोर र दिल्ली पराजित भएसँगै आइपिएलको प्लेलफ यात्रा रोमाञ्चक बन्दै

होक्लाबारीमा जारी नकआउट फुटबल प्रतियोगितामा आयोजक पुग्यो सेमिफाइनल

सोसियल मिडिया

भर्करै

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

४ मंसिर २०७७, बिहीबार १०:४४
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

४ मंसिर २०७७, बिहीबार १०:४४
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

४ मंसिर २०७७, बिहीबार १०:४४
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

विश्वभर कोरोना बाट एकैदिन १३ हजार बढिको ज्यान गयो

४ मंसिर २०७७, बिहीबार १०:४४
बेलायतमा पुनः देशव्यापी लकडाउन

बेलायतमा पुनः देशव्यापी लकडाउन

४ मंसिर २०७७, बिहीबार १०:४४
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.