• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेकपा फुटको नजिक पुगेका बेला चिनिया उपमन्त्री नेपाल आउँदै

by पहिलो नेपाल
११ पुष २०७७, शनिबार ०८:५१
नेकपा फुटको नजिक पुगेका बेला चिनिया उपमन्त्री नेपाल आउँदै
  • 22
    Shares

पुस ११, काठमाडौ –
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुटको नजिक पुगेला बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएकी थिइन् । यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् ।  उपमन्त्रीसँगै एक प्रतिनिधि मण्डल आइतबार काठमाडौँ आउने छ । गुओ यसअघि सन् २०१८ मा पनि नेपाल आइसकेका छन् ।

गत महिना चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले नेपाल भ्रमण गरेका थिए ।

Facebook Comments

  • 22
    Shares

Related Posts

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

११ पुष २०७७, शनिबार ०८:५१
अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

११ पुष २०७७, शनिबार ०८:५१

डाक्टरहरुको जाँच तथा परामर्श शुल्क बढ्यो

हाम्रो अभियानको टिमद्वारा सुकुम्बासी बस्तीमा न्यानो कपडा वितरण

सामाजिक सञ्जालमा कडाई गर्दै सरकार

ग्रामीण नागरिक विकास समाजद्वारा किसानका समस्याबारे अन्तरक्रिया

नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीद्वारा सरकार विरुद्ध मसाल जुलुस

प्रदेश १ मा आजबाट हिउँदे अधिवेशन सुरु हुँदै, संसद भवनमा मुठभेडको खतरा

कोरोना भाइरसबाट विश्वभर २० लाख ४८ हजार बढिको मृत्यु

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै

सोसियल मिडिया

भर्करै

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

११ पुष २०७७, शनिबार ०८:५१
आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

११ पुष २०७७, शनिबार ०८:५१
अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

११ पुष २०७७, शनिबार ०८:५१
अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

११ पुष २०७७, शनिबार ०८:५१
डाक्टरहरुको जाँच तथा परामर्श शुल्क बढ्यो

डाक्टरहरुको जाँच तथा परामर्श शुल्क बढ्यो

११ पुष २०७७, शनिबार ०८:५१
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.