• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

चिनियाँ उपमन्त्रीको टोलि र अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेटवार्ता

by पहिलो नेपाल
१३ पुष २०७७, सोमबार ११:५४
नेकपा फुटको नजिक पुगेका बेला चिनिया उपमन्त्री नेपाल आउँदै
  • 17
    Shares

पुष १३, काठमाडौ –
चिनियाँ पार्टीका विदेश विभाग उपमन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।

खुमलटारस्थित प्रचण्डनिवासमा भएको करिव दुई घण्टाको भेटवार्तामा दुई देश बिचको आपसी सम्बन्धका बारेमा छलफल भएको बताईएको छ । यस्तै भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा बिचको सम्बन्धका बारेमा पनि छलफल भएको छ ।

प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएको जनाइएको छ ।

चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटारमा भेट गरेको थियो ।

नेकपा विभाजनमा पुगेपछि आएको चिनियाँ टोलीले सो पार्टीको आन्तरिक विवादमा चासो राखेको बुझिएको छ ।

आइतबार दिउँसो करिब साढे एक बजे चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल आएलगत्तै राजनीतिक भेटवार्ता तीव्र पारेको छ ।

Facebook Comments

  • 17
    Shares

Related Posts

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

१३ पुष २०७७, सोमबार ११:५४
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

१३ पुष २०७७, सोमबार ११:५४

अनेरास्ववियू मोरङले पुर्णता पायो

केपी ओलि मुर्दावाद भन्दै धनकुटामा अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

सहयोद्धाले राजविराजमा गरिबहरुलाई न्यानो कपडा वितरण गर्दै

डा.भिम रावलको नाम जोडेर भाइरल भएको “ओलिलो शरीरमा स्त्रीको …” शिर्षकको समाचार भ्रामक

नेकपाले आज संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्दै, काठमाण्डौमा मात्रै ५० हजार मान्छे उतारीने

चिनिया उपमन्त्रिको टोलि र प्रधानमन्त्रि बीच मध्यरातमा २ घन्टा छलफल

प्रदेश १ मा पनि मुख्यमन्त्री राईविरुद्द अविश्वासको प्रस्ताव दर्ता

केपि चोर देश छोड भन्दै विराटनगरमा जसपाले निकाल्यो मसाल जुलुस

सोसियल मिडिया

भर्करै

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

१३ पुष २०७७, सोमबार ११:५४
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

१३ पुष २०७७, सोमबार ११:५४
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

१३ पुष २०७७, सोमबार ११:५४
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

विश्वभर कोरोना बाट एकैदिन १३ हजार बढिको ज्यान गयो

१३ पुष २०७७, सोमबार ११:५४
बेलायतमा पुनः देशव्यापी लकडाउन

बेलायतमा पुनः देशव्यापी लकडाउन

१३ पुष २०७७, सोमबार ११:५४
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.