• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सहयोद्धाले राजविराजमा गरिबहरुलाई न्यानो कपडा वितरण गर्दै

by पहिलो नेपाल
१५ पुष २०७७, बुधबार १८:५८
सहयोद्धाले राजविराजमा गरिबहरुलाई न्यानो कपडा वितरण गर्दै

पुष १५, विराटनगर –
राजविराजमा सक्रिय सामाजिक संस्था सहयोद्धाले न्यानो कपडा वितरण अभियान चलाएको छ । संस्थाले राजविराजको विभिन्न ठाउँमा रहेका गरिब, असहाय र विपन्न वर्गलाई न्यानो कपडा वितरण गरिरहेको छ ।

संस्थाले पहिलो चरणमा राजविराज वडा नं. १३ मा एक सय जनालाई २५० थान न्यानो कपडा वितरण गरेको थियो । त्यस्तै दोश्रो चरणमा मंगलबार २५० जनालाई ३५० थान न्यानो कपडा वितरण गरेको हो ।

संस्थाले जाडोमा आवस्यक पर्ने कपडाहरु शर्ट, पेन्ट, ज्याकेट , टोपी लगायतका कपडा वितरण गरेको संस्थाका सचीव प्रतिष्ठा यादवले बताईन् । उनले यो अभियान अरु ठाउँमा पनि निरन्तर चल्ने बताईन् ।

सहयोद्धाले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Facebook Comments

Related Posts

कालापानी र लिपुलेख क्षेत्रमा जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग

कालापानी र लिपुलेख क्षेत्रमा जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग

१५ पुष २०७७, बुधबार १८:५८
२४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा २४ घण्टामा ८ सय बढी संक्रमित थपिए

१५ पुष २०७७, बुधबार १८:५८

मोरङमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संगठन बिस्तार तिब्र गतिमा

लोकप्रिय विद्यार्थी नेता पौडेल विराटनगर-१० बाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रिय कमिटी बैठक आजबाट सुरु हुँदै

भिम आचार्यको गढ मानिने बराहक्षेत्रमा बन्यो एकीकृत समाजवादीको कमिटी

अध्यक्ष नेपालले नेकपा (एस) को भोली केन्द्रिय कार्यलय उद्घाटन गर्दै

राजेन्द्र राई बने नेकपा एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेता

एमालेको संसदीय दलको बैठक बस्दै

आज ९ बजे सत्ता गठबन्धनको बैठक, पौने १२ बजे मन्त्रीपरिषद् बैठक बस्दै

सोसियल मिडिया

भर्करै

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

१५ पुष २०७७, बुधबार १८:५८

मन्त्री राईको रचनामा रहेको ‘धर्तिको माटो ढोगेर’ गीत सार्वजनिक (भिडियो सहित)

१५ पुष २०७७, बुधबार १८:५८
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

१५ पुष २०७७, बुधबार १८:५८
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

१५ पुष २०७७, बुधबार १८:५८

सामाजिक विकास मन्त्री राईले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

१५ पुष २०७७, बुधबार १८:५८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.