• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अनेरास्ववियू मोरङले पुर्णता पायो

by पहिलो नेपाल
२५ पुष २०७७, शनिबार ०९:४५
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग
  • 141
    Shares

पुष २५, विराटनगर –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियू मोरङले पुर्णता पाएको छ । साबिक अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) विचको एकता पश्चात् बनेको अनेरास्ववियुले पुर्णता पाएको हो ।

दुई संगठनको एकता पश्चात् बनेको अनेरास्ववियूमा टेकेन क्षेत्री संयोजक र मिलन बस्नेत सह संयोजक रहेका छन् । २३१ सदस्यीय जिल्ला कमिटीमा १५ जना कार्यलय सदस्य छन् भने ६७ सदस्यीय सचिवालय बनाईएको छ ।

कार्यलय सदस्यहरुमा संयोजक टेकेन क्षेत्री, सह संयोजक मिलन बस्नेत सहित संगम कन्दङ्वा, अभिमन्यु यादव, उपेन्द्र बजगाई, निर्मल भण्डारी, शिवराम शहनी, अरविन्द राय, निता कुलुङ राई, जीवन मुडियारी, सागर किराँती, नगेन्द्र घिमिरे, सरोज किराँती, धर्मेन्द्र ऋषिदेव र रेणुकान्त यादव (विवेक) रहेका छन् ।

यस्तै क्याम्पस र स्थानीय तहमा पनि जिम्मेवारी दिइएको छ । पुर्वकै ठूलो क्याम्पस महेन्द्र मोरङमा आशिका लम्साललाई संयोजकको जिम्मेवारी दिईएको छ। त्यस्तै सुकुना क्याम्पसमा कमल कार्कीलाई जिम्मेवारी सुम्पिएको छ ।

Facebook Comments

  • 141
    Shares

Related Posts

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

२५ पुष २०७७, शनिबार ०९:४५
केपी ओलि मुर्दावाद भन्दै धनकुटामा अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

केपी ओलि मुर्दावाद भन्दै धनकुटामा अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

२५ पुष २०७७, शनिबार ०९:४५

नेकपाले आज संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्दै, काठमाण्डौमा मात्रै ५० हजार मान्छे उतारीने

चिनियाँ उपमन्त्रीको टोलि र अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेटवार्ता

चिनिया उपमन्त्रिको टोलि र प्रधानमन्त्रि बीच मध्यरातमा २ घन्टा छलफल

प्रदेश १ मा पनि मुख्यमन्त्री राईविरुद्द अविश्वासको प्रस्ताव दर्ता

केपि चोर देश छोड भन्दै विराटनगरमा जसपाले निकाल्यो मसाल जुलुस

ओलिलाई कारबाही गर्ने पत्र निर्वाचन आयोगमा पुग्यो

प्रधानमन्त्री ओलिको कदम विरुद्ध नेकपाकै कार्यकर्ताले गरे विराटनगरमा विरोध प्रदर्शन

वैशाख १७ र २७ गते चुनाव घोषणा गर्दै राष्ट्रपतिद्वारा संसद विघटन

सोसियल मिडिया

भर्करै

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

२५ पुष २०७७, शनिबार ०९:४५
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

२५ पुष २०७७, शनिबार ०९:४५
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

२५ पुष २०७७, शनिबार ०९:४५
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

विश्वभर कोरोना बाट एकैदिन १३ हजार बढिको ज्यान गयो

२५ पुष २०७७, शनिबार ०९:४५
बेलायतमा पुनः देशव्यापी लकडाउन

बेलायतमा पुनः देशव्यापी लकडाउन

२५ पुष २०७७, शनिबार ०९:४५
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.