• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपाल वैश्य युवा संघ मोरङ द्वारा जाडोमा न्यानो ब्लान्केट बितरण अभियान

by पहिलो नेपाल
५ माघ २०७७, सोमबार १५:५४
नेपाल वैश्य युवा संघ मोरङ द्वारा जाडोमा न्यानो ब्लान्केट बितरण अभियान
  • 40
    Shares

माघ ५, विराटनगर –
नेपाल वैश्य युवा संघ मोरङले न्यानो ब्लान्केट वितरण अभियान सुरु गरेको छ । ३ गते शनिबारबाट सुरु गरिएको अभियान अन्तर्गत विराटनगरका विभिन्न ठाउँमा बस्ने गरिब र बेसहाराहरुलाई न्यानो ब्लान्केट वितरण गरिएको हो ।

बिराटनगर ठाकुरवाडी रोड देखि बसपार्क , शनिमन्दिर , कोशी अस्पताल र तिनपैनीसम्म सडक पेटिमा बस्न बाध्य भएकाहरुलाई न्यानो ब्लान्केट वितरण गरिएको नेपाल वैश्य युवा संघका अध्यक्ष गणेश शाहले जानकारी दिए । शितलहर र चिसोलाई तत्काल छेक्नको लागि र जाडोबाट कसैको मृत्यु नहोस भनेर ब्लान्केट बितरण कार्यक्रम गरिएको अध्यक्ष शाहले बताए ।
नेपाल वैश्य युवा संघ मोरङ सल्लाहकार सियाराम रौनियार ,शिवनारायण गुप्ता ,महेश कुमार साह, अध्यक्ष गणेश कुमार शाह , उपाध्यक्ष दिपेन्द्र स्वर्णकार,सचीव अमृतकुमार साह,कोषाध्यक्ष प्रेमनाथ गुप्ता ,सह कोषाध्यक्ष भोला साह, सदस्यहरु रामकुमार चौधरी ,सन्जय सोनि,पिन्टु रौनियार ,बिकास रौनियार ,महानगर  कमिटी अध्यक्ष नारायण स्वर्णकार,उपाध्यक्ष दशरथ साह,सदस्य श्याम बाबू साह सहितको उपस्थितिमा ब्लान्केट बितरण कार्यक्रम गरिएको अध्यक्ष शाहले बताए ।

Facebook Comments

  • 40
    Shares

Related Posts

हाम्रो अभियानको टिमद्वारा सुकुम्बासी बस्तीमा न्यानो कपडा वितरण

हाम्रो अभियानको टिमद्वारा सुकुम्बासी बस्तीमा न्यानो कपडा वितरण

५ माघ २०७७, सोमबार १५:५४
अनेरास्ववियू विराटनगर महानगर कमिटीद्वारा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन

अनेरास्ववियू विराटनगर महानगर कमिटीद्वारा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन

५ माघ २०७७, सोमबार १५:५४

परिवर्तनका हातहरुद्वारा श्री आधारभूत विद्यालयमा वक्तृत्वकला प्रतियोगिता

नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीद्वारा सरकार विरुद्ध मसाल जुलुस

परिवर्तनका हातहरु नामक संस्थाले गर्यो सुकुम्बासी बस्तीमा जनचेतनामुलक कार्यक्रम

हाम्रो अभियानको टिमद्वारा विराटनगर-८ मा न्यानो कपडा वितरण

तस्बिरमा हेर्नुहोस् माधव-प्रचण्ड समुहले विराटनगरमा गरेको विशाल विरोध सभा

संसद विघटन विरुद्ध नेकपाले निकाल्यो विराटनगरमा सिठ्ठी जुलुस

‘हाम्रो अभियान’ को टिमद्वारा कटहरीको सुकुम्बासी बस्तीमा न्यानो कपडा र जुत्ता वितरण

ओलिको असंवैधानिक कदम विरुद्ध जसपाले विराटनगरमा निरन्तर विरोध प्रदर्शन गर्दै

सोसियल मिडिया

भर्करै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

५ माघ २०७७, सोमबार १५:५४

माधव समुहद्वारा बालुवाटारको चियापान बहिस्कार , ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

५ माघ २०७७, सोमबार १५:५४
केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

५ माघ २०७७, सोमबार १५:५४
माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

५ माघ २०७७, सोमबार १५:५४
माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

५ माघ २०७७, सोमबार १५:५४
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.