• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

परिवर्तनका हातहरु नामक संस्थाले गर्यो सुकुम्बासी बस्तीमा जनचेतनामुलक कार्यक्रम

by पहिलो नेपाल
१७ माघ २०७७, शनिबार १९:१२
परिवर्तनका हातहरु नामक संस्थाले गर्यो सुकुम्बासी बस्तीमा जनचेतनामुलक कार्यक्रम
  • 142
    Shares

माघ १७, विराटनगर –
विराटनगरमा भर्खरै स्थापित सामाजिक संस्था ‘परिवर्तनका हातहरु’ले सुकुम्बासी बस्तीमा जनचेतनामुलक कार्यक्रम गरेको छ । शनिवार विराटनगरको घिनाघाटमा आयोजित कार्यक्रममा शिक्षाले प्रत्यक्ष जिवनमा पार्ने सकारात्मक प्रभाव, दाइजो प्रथा र लैङ्गिक हिंसा अन्त्यमा शिक्षा र चेतनाको महत्व बिषयमा वक्ताहरुले बोलेका थिए।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष केशव भण्डारीले जुनसुकै हिंसा रोकथाम र न्यूनीकरणका लागि शिक्षा नै प्रमुख विषय भएको बताए । यस्तै कार्यक्रममा संस्थाका सचिब राजेस खड्का र सदस्य पवन कुमार  ठाकुरले बोलेका थिए ।

कार्यक्रममा ८० जनाभन्दा बढिलाई बिस्कुट र चकलेट समेत वितरण गरिएको थियो ।

Facebook Comments

  • 142
    Shares

Related Posts

हाम्रो अभियानको टिमद्वारा सुकुम्बासी बस्तीमा न्यानो कपडा वितरण

हाम्रो अभियानको टिमद्वारा सुकुम्बासी बस्तीमा न्यानो कपडा वितरण

१७ माघ २०७७, शनिबार १९:१२
अनेरास्ववियू विराटनगर महानगर कमिटीद्वारा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन

अनेरास्ववियू विराटनगर महानगर कमिटीद्वारा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन

१७ माघ २०७७, शनिबार १९:१२

परिवर्तनका हातहरुद्वारा श्री आधारभूत विद्यालयमा वक्तृत्वकला प्रतियोगिता

नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीद्वारा सरकार विरुद्ध मसाल जुलुस

हाम्रो अभियानको टिमद्वारा विराटनगर-८ मा न्यानो कपडा वितरण

तस्बिरमा हेर्नुहोस् माधव-प्रचण्ड समुहले विराटनगरमा गरेको विशाल विरोध सभा

संसद विघटन विरुद्ध नेकपाले निकाल्यो विराटनगरमा सिठ्ठी जुलुस

‘हाम्रो अभियान’ को टिमद्वारा कटहरीको सुकुम्बासी बस्तीमा न्यानो कपडा र जुत्ता वितरण

नेपाल वैश्य युवा संघ मोरङ द्वारा जाडोमा न्यानो ब्लान्केट बितरण अभियान

ओलिको असंवैधानिक कदम विरुद्ध जसपाले विराटनगरमा निरन्तर विरोध प्रदर्शन गर्दै

सोसियल मिडिया

भर्करै

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

१७ माघ २०७७, शनिबार १९:१२
आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

१७ माघ २०७७, शनिबार १९:१२
अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

१७ माघ २०७७, शनिबार १९:१२
अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

१७ माघ २०७७, शनिबार १९:१२
डाक्टरहरुको जाँच तथा परामर्श शुल्क बढ्यो

डाक्टरहरुको जाँच तथा परामर्श शुल्क बढ्यो

१७ माघ २०७७, शनिबार १९:१२
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.