• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

ग्रामीण नागरिक विकास समाजद्वारा किसानका समस्याबारे अन्तरक्रिया

by पहिलो नेपाल
२७ माघ २०७७, मंगलवार १८:३९
ग्रामीण नागरिक विकास समाजद्वारा किसानका समस्याबारे अन्तरक्रिया
  • 30
    Shares

माघ २७, विराटनगर –
ग्रामीण नागरिक विकास समाज नमाक संस्थाले किसानका समस्याबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सोमबार कटहरीमा आयोजित कार्यक्रममा किसानका समस्या बुझ्नुका साथै सरकारलाई ध्यानाकर्षण गराईएको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरुले किसानलाई समयमै खाद्यमल , सिँचाइ र बीउबिज उपलब्ध गराउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री माछा पालन संचालक समितिका सचिव देवराज चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथि बिनायक पन्त रहेका थिए । कार्यक्रममा बोल्दै देवराज पौडेलले किसानका तमाम समस्यालाई सरकारले तत्काल समाधान गर्नुपर्ने बताए । अन्य वक्ताहरुमा प्रकाश मण्डल ,जयप्रकाश पास्वान, निजम खान लगायतले पनि किसानका समस्याहरुलाई बेवास्ता गर्न नहुनेमा जोड दिए ।

किसानको आवाज, किसानलाई समयमै खाद्यमलको व्यवस्था गर भन्ने मुल नाराका साथ गतिएको कार्यक्रममा स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

  • 30
    Shares

Related Posts

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

२७ माघ २०७७, मंगलवार १८:३९
अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

२७ माघ २०७७, मंगलवार १८:३९

डाक्टरहरुको जाँच तथा परामर्श शुल्क बढ्यो

हाम्रो अभियानको टिमद्वारा सुकुम्बासी बस्तीमा न्यानो कपडा वितरण

सामाजिक सञ्जालमा कडाई गर्दै सरकार

नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीद्वारा सरकार विरुद्ध मसाल जुलुस

प्रदेश १ मा आजबाट हिउँदे अधिवेशन सुरु हुँदै, संसद भवनमा मुठभेडको खतरा

कोरोना भाइरसबाट विश्वभर २० लाख ४८ हजार बढिको मृत्यु

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

सोसियल मिडिया

भर्करै

काङ्ग्रेस पदाधिकारी बैठक बस्दै, पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल हुने

काङ्ग्रेस पदाधिकारी बैठक बस्दै, पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल हुने

२७ माघ २०७७, मंगलवार १८:३९
संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

२७ माघ २०७७, मंगलवार १८:३९
आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

२७ माघ २०७७, मंगलवार १८:३९
अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

२७ माघ २०७७, मंगलवार १८:३९
अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

२७ माघ २०७७, मंगलवार १८:३९
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.