• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

by पहिलो नेपाल
१० फाल्गुन २०७७, सोमबार ११:५०
आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य
  • 4
    Shares

फागुन १०, विराटनगर –
साताको दोस्रो दिन सोमवार शेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य बढेको  छ । सोमवार शुरूवाती कारोबारमा १० प्रतिशतले बढ्दै शेयर मूल्य ६ सय ६० रुपैयाँ पुगेको छ । आइतवार बैंकको शेयर मूल्य ६ सय रुपैयाँ रहेको थियो ।

नेप्सेमा कारोबार शुरू गरेकै दिनदेखि निफ्राको शेयर मूल्य निरन्तर बढिरहेको  छ । शेयर बजार विश्लेषकहरूले निफ्राको शेयर मूल्य अझै बढ्न सक्ने बताउँदै आएका छन् ।

सोमवार निफ्रासँगै नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, रधि विद्युत कम्पनी, शिव श्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य पनि बढेको छ ।

समाचार तयार पार्दासम्म नेप्से २.६९ अंकले बढ्दा बजार २६४३.०३ विन्दुमा पुगेको छ ।

१ सय ९० कम्पनीको २२ लाख ३९ हजार ९ सय ५२ कित्ता शेयर ९४ करोड ९० लाख ९५ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

Facebook Comments

  • 4
    Shares

Related Posts

एक सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

एक सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

१० फाल्गुन २०७७, सोमबार ११:५०
आज बजेट आउँदै, महामारीबाट अर्थतन्त्र जोगाउने योजनाको अपेक्षा

आज बजेट आउँदै, महामारीबाट अर्थतन्त्र जोगाउने योजनाको अपेक्षा

१० फाल्गुन २०७७, सोमबार ११:५०

सन्दीपले हालसम्म अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगबाट कति कमाए ?

आर्थिक बृद्धिदर ६.३ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपन

महरा काण्डले चर्चा पाएको हिमालयन रिजर्भ , रित्तियो देशभरको डिलर

मन्त्री पण्डितले दिए आदर्श बालिकालाई ४० लाख, भवनको शिलान्यास

मंसिरमध्यसम्म रेल चल्छ

टेलिकमको फोरजी सेवा दशैँभित्रै

कर्मचारीले अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको विषेश अफर

सोसियल मिडिया

भर्करै

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

संसद पुनःस्थापन गर्ने सर्वोच्चको फैसला , १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

१० फाल्गुन २०७७, सोमबार ११:५०
आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

१० फाल्गुन २०७७, सोमबार ११:५०
अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

अनेरास्ववियूद्वारा विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

१० फाल्गुन २०७७, सोमबार ११:५०
अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

१० फाल्गुन २०७७, सोमबार ११:५०
डाक्टरहरुको जाँच तथा परामर्श शुल्क बढ्यो

डाक्टरहरुको जाँच तथा परामर्श शुल्क बढ्यो

१० फाल्गुन २०७७, सोमबार ११:५०
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.