फागुन १३, काठमाडौ –
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल हुने बताईएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेतलाई बोलाईएको छ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने बताईएको छ ।
Facebook Comments