• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुको तालाबन्दी

by पहिलो नेपाल
१४ फाल्गुन २०७७, शुक्रबार ११:१५
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुको तालाबन्दी
  • 46
    Shares

फागुन १३, धरान –
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुले बुधवार तालावन्दी गरेकाछन्। विद्यार्थीहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन्।

विद्यार्थी संगठनहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै प्रशासन समक्ष माग पत्र समेत वुझाएका छन् । माग पत्र वुझाउदै तालावन्दी गर्ने विदार्थी संगठनहरुमा अनेरास्ववियू,नेपाल बिद्यार्थी संघ,समाजवादी बिद्यार्थी युनियन रहेकाछन् ।

विद्यार्थीहरुले क्याम्पसमा अनेकन समस्याहरु रहेको र संचालनमै भएका संकायहरुमै ल्याब देखि कक्षा कोठा सम्म धेरै समस्या रहेको अवस्थामा क्याम्पसले विआईटी संकाय थप्न खोजेको भन्दै आपत्ति समेत जनाएकाछन् । भईरहेका समस्याहरु हल गरेर मात्र कुनै थप संकाय ल्याउन सकिने उनिहरुको माग रहेको छ।

विद्यार्थीहरुले आवश्यक छलफल समेत नगरी सो संकाय ल्याउन लागेको भन्दै तालाबन्दी गरेका हुन् । क्याम्पस प्रशासनले तालाबन्दीको बिषयलाई वेवास्ता गरी सो विषयमा कुनै पनि कार्य अगि बढाएमा संघर्षका थप कार्यक्रम घोषणा गरीने र त्यसबाट हुने क्षति स्वयम क्याम्पस प्रशासनले व्यहोनु पर्ने चेतावनि समेत विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय प्रविधि क्याम्पस बिशुद्ध बिज्ञानको रुपमा स्थापित भएको क्याम्पसमा अन्य विषय समावेश गरेर क्याम्पसको गरिमामा आँच पुर्याई गरिमा माथिनै प्रश्न चिन्ह खडा गर्न खोजेकोले आन्दोलन गर्नुपरेको अनेरास्ववियूका कार्यलय सदस्य आशिष बोहोराले वताएका छन् ।

Facebook Comments

  • 46
    Shares

Related Posts

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

१४ फाल्गुन २०७७, शुक्रबार ११:१५

माधव समुहद्वारा बालुवाटारको चियापान बहिस्कार , ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

१४ फाल्गुन २०७७, शुक्रबार ११:१५

केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै , एमाले गएका नेताहरुलाई कारबाही गर्ने तयारी

अनेरास्ववियू र पुर्वाञ्चल विश्वविद्यालय बिच ८ बुँदे सहमति, स्ववियु पनि स्थापना हुने

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल हटाउन अनेरास्ववियूको माग

काङ्ग्रेस पदाधिकारी बैठक बस्दै, पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल हुने

अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

सोसियल मिडिया

भर्करै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

१४ फाल्गुन २०७७, शुक्रबार ११:१५

माधव समुहद्वारा बालुवाटारको चियापान बहिस्कार , ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

१४ फाल्गुन २०७७, शुक्रबार ११:१५
केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

१४ फाल्गुन २०७७, शुक्रबार ११:१५
माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

१४ फाल्गुन २०७७, शुक्रबार ११:१५
माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

१४ फाल्गुन २०७७, शुक्रबार ११:१५
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.