• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

रुरुको आइपिओ खुल्यो , कति कित्ता भर्ने ?

by पहिलो नेपाल
२० चैत्र २०७७, शुक्रबार ११:२०
रुरुको आइपिओ खुल्यो , कति कित्ता भर्ने ?

चैत्र २०, काठमाडौं –
रुरु जलुविद्युत आयोजनाको आइपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो । यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो  समयमा आइपीओ पुरै बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला हुनेछ ।

रुरु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवदेन दिएका सबैले यसको आइपिओ हात पार्ने देखिदैन । किनभने १० कित्ताका दरले वित्तरण गर्दा पनि ३७ हजार ९ सय १६ जनालाई पुग्छ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ ।

Facebook Comments

Related Posts

वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि

वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि

२० चैत्र २०७७, शुक्रबार ११:२०
प्रदेश नं १ मा आर्थिक विधेयकबारे छलफल समाप्त

प्रदेश नं १ मा आर्थिक विधेयकबारे छलफल समाप्त

२० चैत्र २०७७, शुक्रबार ११:२०

बढ्यो पेट्रोल-डिजेलको मूल्य

पूँजीबजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

एक सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आज बजेट आउँदै, महामारीबाट अर्थतन्त्र जोगाउने योजनाको अपेक्षा

सन्दीपले हालसम्म अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगबाट कति कमाए ?

आर्थिक बृद्धिदर ६.३ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपन

महरा काण्डले चर्चा पाएको हिमालयन रिजर्भ , रित्तियो देशभरको डिलर

सोसियल मिडिया

भर्करै

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

२० चैत्र २०७७, शुक्रबार ११:२०
सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

२० चैत्र २०७७, शुक्रबार ११:२०

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु- माधव नेपाल

२० चैत्र २०७७, शुक्रबार ११:२०
झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

२० चैत्र २०७७, शुक्रबार ११:२०
काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२० चैत्र २०७७, शुक्रबार ११:२०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.