• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

जारी युरोकपमा क्वार्टर फाईनल समीकरण पूरा, यी टोलिबिच प्रतिस्पर्धा हुँदै

by पहिलो नेपाल
१६ असार २०७८, बुधबार ०८:१४
जारी युरोकपमा क्वार्टर फाईनल समीकरण पूरा, यी टोलिबिच प्रतिस्पर्धा हुँदै

जारी युरो कप २०२० अन्तर्गत क्वार्टरफाईनल समीकरण पूरा भएको छ। गएराती भएका खेलसँगै अन्तिम १६ का सम्पूर्ण खेल समापन भएका छन्।

कुल २४ राष्ट्र सम्मिलित यस प्रतियोगितामा समूह चरणका खेल अन्त्य हुँदा ८ राष्ट्र बाहिरिए। त्यस्तै अन्तिम १६ का खेल सकिँदा अर्को ८ राष्ट्र प्रतियोगिताबाट बहिरिसकेका छन्।

अन्तिम १६ का ‘नकआउट’ खेल स्किँदा चार पटक विश्वकप विजेता जर्मनी, वर्तमान विश्वकप विजेता फ्रान्स, वर्तमान युरो कप विजेता पोर्चुगल, दावेदार मानिएको टोली नेदरल्यान्ड्स जस्ता टोली अन्तिम १६ बाटै बाहिरिए।

अब युरो कप २०२० मा क्वार्टर फाइनल चरणका खेलहरु खेलिने छन्। जसमा ८ राष्ट्र प्रतिस्पर्धा गर्दै छन्।  जसअन्तर्गत स्पेनविरुद्ध स्विट्जरल्यान्ड ले प्रतिस्पर्धा गर्नेछ।  त्यस्तै, इटाली र बेल्जियम , डेनमार्क र चेक गणतन्त्र तथा इङ्ल्याल्ड र युक्रेनबिच प्रतिस्पर्धा हुनेछ।

Facebook Comments

Related Posts

नेपाली क्रिकेट विकासका लागि सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

नेपाली क्रिकेट विकासका लागि सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

१६ असार २०७८, बुधबार ०८:१४
प्रदेश १ मा बिहिवार थपिए १७१ जना कोरोना संक्रमित

प्रदेश नं १ को नीति तथा कार्यक्रम प्रस्तुत हुदैँ

१६ असार २०७८, बुधबार ०८:१४

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

कालापानी र लिपुलेख क्षेत्रमा जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग

नेपालमा २४ घण्टामा ८ सय बढी संक्रमित थपिए

विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

मोरङमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संगठन बिस्तार तिब्र गतिमा

लोकप्रिय विद्यार्थी नेता पौडेल विराटनगर-१० बाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रिय कमिटी बैठक आजबाट सुरु हुँदै

सोसियल मिडिया

भर्करै

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

१६ असार २०७८, बुधबार ०८:१४
सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

१६ असार २०७८, बुधबार ०८:१४

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु- माधव नेपाल

१६ असार २०७८, बुधबार ०८:१४
झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

१६ असार २०७८, बुधबार ०८:१४
काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

१६ असार २०७८, बुधबार ०८:१४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.