• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

युरोकप फुटबल: सेमिफाइनल समीकरण पूरा, कुन टिम कसरी सेमिफाइनल पुगे ?

by पहिलो नेपाल
२० असार २०७८, आईतवार ०६:३८
जारी युरोकपमा क्वार्टर फाईनल समीकरण पूरा, यी टोलिबिच प्रतिस्पर्धा हुँदै

जारी युरोकप फुटबलमा सेमिफाइनल समीकरण पूरा भएको छ। गएराती भएका दुई खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

क्वाटरफाइनलको खेलहरुमा स्पेनले स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले स्तब्ध पार्यो । त्यस्तै डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोलअन्तरले हराउँदा इङ्ग्ल्याण्डले युक्रेनमाथि ४-० को फराकिलो जित निकाल्यो।

समूह ‘ई’ को उपविजेता हुँदै अन्तिम १६ प्रवेश गरेको स्पेनले क्रोएसियालाई ५-३ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै क्वाटरफाइनलमा स्वीजरल्याण्ड लाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
समूह ‘ए’ को विजेता इटलीले अन्तिम १६ मा अस्ट्रियालाई २-१ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो। क्वाटरफाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई २-१ ले हराउँदै इटलीले सेमिफाइनलमा स्थान बनाएको थियो।

समूह चरणमा सुरुवाती दुई खेल गुमाएर पनि समूह ‘बी’ को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई हराएको थियो। त्यस्तै क्वाटरफाइनलमा चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

यस्तै , समूह ‘डी’ को विजेता इङ्ग्ल्याण्डले अन्तिम १६ मा जर्मनीलाई हराएको थियो भने क्वाटरफाइनलमा युक्रेनलाई  ४-० को फराकिलो अन्तरले हराएको थियो। यो सँगै १९९६ पछि इङ्ग्ल्याण्ड पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

अब सेमिफाइनलका खेलमा स्पेन र इटलीबिचको खेल  जुलाई ७ बुधवार बिहान पौने १ बजे हुनेछ। त्यस्तै डेनमार्क र इङ्ग्ल्याण्डबिचको खेल जुलाई ८ बिहान पौने १ बजे हुनेछ।

Facebook Comments

Related Posts

पिएनजी विरुद्धको ओडिआई क्रीकेटमा नेपाल पहिले बलिङ गर्दै

पिएनजी विरुद्धको ओडिआई क्रीकेटमा नेपाल पहिले बलिङ गर्दै

२० असार २०७८, आईतवार ०६:३८
नेपाल र भारतबिचको मैत्रीपुर्ण खेल आज

नेपाल र भारतबीचको दोश्रो मैत्रीपुर्ण खेल आज

२० असार २०७८, आईतवार ०६:३८

नेपाल र भारतबिचको मैत्रीपुर्ण खेल आज

मेस्सी २ वर्षको लागि पीएसजीमा अनुबन्धित, ३० नम्बरको जर्सी लगाउने

अन्तर्राष्ट्रिय क्रीकेटबाट सन्यास लिने पारस खड्काको घोषणा

आजबाट टोकियोमा सुरु हुँदैछ ओलम्पिक

कोपा अमेरिकाको उपाधी अर्जेन्टिनालाई

युरोकपको फाइनलमा इङ्ल्यान्ड र इटाली भिड्ने

कोपा अमेरिका: सेमिफाइनल समीकरण पूरा, कुन टिमले कस्को सामना गर्दै ?

जारी युरोकपमा क्वार्टर फाईनल समीकरण पूरा, यी टोलिबिच प्रतिस्पर्धा हुँदै

सोसियल मिडिया

भर्करै

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

२० असार २०७८, आईतवार ०६:३८

मन्त्री राईको रचनामा रहेको ‘धर्तिको माटो ढोगेर’ गीत सार्वजनिक (भिडियो सहित)

२० असार २०७८, आईतवार ०६:३८
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

२० असार २०७८, आईतवार ०६:३८
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

२० असार २०७८, आईतवार ०६:३८

सामाजिक विकास मन्त्री राईले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

२० असार २०७८, आईतवार ०६:३८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.