• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

भारतमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

by Dipen Acharya
२० असार २०७८, आईतवार ११:५६
भारतमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमित हुनेभन्दा निको हुने धेरै हुन थालेका छ्न्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयदको आइतबार बिहान ८ बजेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४३,०४१ नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा ५२,२९९ जना कोरोनाभाइरस मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ९५५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

हालसम्म भारतमा कूल ३,०५,४५,४३३जना कोरोना संक्रमित भएका छन्। यस्तै, भारतमा हालसम्म २,९६,५८,०७८ कोरोनाबाट निको भएका छन् भने ४,०२,००५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

हाल भारतमा ४,८५,३५० जना सक्रिय संक्रमित रहेका छन्।

 

Facebook Comments

Related Posts

प्रदेश १ मा बिहिवार थपिए १७१ जना कोरोना संक्रमित

प्रदेश नं १ को नीति तथा कार्यक्रम प्रस्तुत हुदैँ

२० असार २०७८, आईतवार ११:५६
नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

२० असार २०७८, आईतवार ११:५६

प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

कालापानी र लिपुलेख क्षेत्रमा जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग

नेपालमा २४ घण्टामा ८ सय बढी संक्रमित थपिए

विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

मोरङमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संगठन बिस्तार तिब्र गतिमा

लोकप्रिय विद्यार्थी नेता पौडेल विराटनगर-१० बाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रिय कमिटी बैठक आजबाट सुरु हुँदै

अध्यक्ष नेपालले नेकपा (एस) को भोली केन्द्रिय कार्यलय उद्घाटन गर्दै

सोसियल मिडिया

भर्करै

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

२० असार २०७८, आईतवार ११:५६
सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

२० असार २०७८, आईतवार ११:५६

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु- माधव नेपाल

२० असार २०७८, आईतवार ११:५६
झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

२० असार २०७८, आईतवार ११:५६
काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२० असार २०७८, आईतवार ११:५६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.