• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बैतडीमा जिप दुर्घटना हुँदा ३ को मृत्युु , ११ घाइते

by Dipen Acharya
२० असार २०७८, आईतवार १४:३४
बैतडीमा जिप दुर्घटना हुँदा ३ को मृत्युु , ११ घाइते

बैतडी – बैतडीमा आइतबार बिहान जीप दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।

४५ वर्षीय मानसिंह साउद, ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय जय सिंह धामीले उक्त दुर्घटनामा ज्यान गुमाएका हुन्।
मानसिंह साउद र राम सिंहको घटनास्थलमै र जय सिंहको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
घाइते ११ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ । घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

लगनबाट डडेलधुरा जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप बिहान सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Facebook Comments

Related Posts

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२० असार २०७८, आईतवार १४:३४
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

२० असार २०७८, आईतवार १४:३४

नायब सुब्बाहरु बिदामा बस्ने

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै

प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

प्रदेश नं १ का मुख्यमन्त्री राई कोरोना मुक्त

आजको प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेश

निर्वाचन आयोगले आगामी आमनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो

छिल्लोपटक स्थानीय तह निर्वाचनपछि थपिए साढे ४ लाख नयाँ मतदाता

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२० असार २०७८, आईतवार १४:३४
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

२० असार २०७८, आईतवार १४:३४
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

२० असार २०७८, आईतवार १४:३४
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

२० असार २०७८, आईतवार १४:३४

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

२० असार २०७८, आईतवार १४:३४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.